• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब इलन मस्कले ह्वाइट हाउसको अनुमति बिना नै स्टारलिंक जोडिदिए

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
जब इलन मस्कले ह्वाइट हाउसको अनुमति बिना नै स्टारलिंक जोडिदिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति मस्कबीचको सम्बन्धमा तिक्तता आएपछि ह्वाइट हाउसलाई लिएर ठूलो खुलासा भएको छ ।

वाशिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै लेखेको छ कि जब मस्कले फेब्रुअरीमा ट्रम्पसँग मित्रता गरिरहेका थिए, त्यतिबेला स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने उद्यमी कम्पनी स्टारलिंकले ह्वाइट हाउसमा यस्तो काम गरिरहेको थियो कि जुन कसैले कल्पना गर्न सक्दैनन् ।

खासमा मस्कको कम्पनीका मानिसहरूले ह्वाइट हाउसको छतमा चढेर स्टारलिंकको वाइफाइ स्थापना गरिदिए, त्यो पनि अनुमति बिना नै । कम्पनीले ह्वाइट हाउसको सुरक्षासँग सम्बन्धित कुनै प्रोटोकल पालना गरेको थिएन, जबकी उनीहरूलाई चेतावनी पनि दिइएको थियो। आज पनि यो वाइफाइ ह्वाइट हाउसमा रहेको छ।

अमेरिकाको राजधानी वासिङ्टनमा फेब्रुअरीको चिसो बिहान ह्वाइट हाउसका अधिकारीहरू आफ्नो दैनिक काममा व्यस्त हुँदा एक अनौठो दृश्यले सुरक्षा व्यवस्थालाई स्तब्ध बनाएको थियो । केही व्यक्तिहरू कुनै पूर्व सूचना बिना ह्वाइट हाउसको आइसेनहावर कार्यकारी कार्यालय भवनको छतमा चढेको देखियो।

उनीहरू कुनै साधारण कम्पनीका कर्मचारी नभई मस्कको स्याटेलाइट इन्टरनेट सेवा कम्पनी स्टारलिंकका कर्मचारी थिए । केही समयपछि ह्वाइट हाउसका कर्मचारी र पाहुनाहरूको मोबाइलमा “स्टारलिङ्क गेस्ट” नामको नयाँ वाइफाइ नेटवर्क पनि देखा पर्‍यो, जसले पासवर्ड मात्र सोधेको थियो।

यो वाइफाइमा न त प्रयोगकर्ता नाम थियो न त कुनै दुई कारक प्रमाणीकरण। यो घटनाले अमेरिकी सुरक्षा निकायमा तनाव सिर्जना गरिदियो । वासिङ्टन पोस्टले यो खुलासा गरेको छ । यो दावी गरिएको थियो कि ह्वाइट हाउस संचार टोलीले पहिले नै स्टारलिंकलाई सुरक्षा दृष्टिकोणबाट जोखिमपूर्ण रूपमा वर्णन गरेको थियो।

तर यसका बाबजुद पनि ट्रम्प प्रशासन र डिओएजीइ अधिकारीहरूले यी चेतावनीहरूलाई सिधै अस्वीकार गरेका थिए। यति मात्र होइन, मस्क र ट्रम्पबीचको मित्रताका बेला सरकारी ठेक्का पनि स्टारलिङ्कलाई बिना कुनै हिचकिचाहट दिइयो ।

अहिले अवस्था फेरिएको छ । हालै, मस्क र ट्रम्प बीचको सम्बन्ध चिसिएको छ र अब यो भनिएको छ कि स्टारलिंकसहित मस्कका धेरै सरकारी सम्झौताहरू बर्बाद हुन सक्छन्। रिपोर्टमा यो पनि भनिएको छ कि ह्वाइट हाउस आगन्तुकहरूको फोनमा स्टारलिंकको नेटवर्क अझै पनि देखिन्छ।

यसको मतलब सुरक्षा जोखिम अझै समाप्त भएको छैन। यो सम्पूर्ण मामिलाले ट्रम्प प्रशासनको कार्यशैली र निर्णय गर्ने शैलीमा फेरि प्रश्न खडा गरेको छ । मस्कजस्ता टेक अर्बपतिले फ्री एक्सेस पाउनु प्राविधिक गल्ती मात्र होइन, बरु, यो अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि ठूलो ‘रातो झण्डा’ हो। अब मस्क र ट्रम्प आमनेसामने भएकाले यो विवादले राजनीतिक आँधी आउन सक्छ।

Previous Post

‘भूमि क्षयका कारण जनजीविकामाथि गम्भीर समस्या देखियो’

Next Post

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
समाचार

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन २०८३,
सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’
समाचार

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

१३ साउन २०८३,
Load More
Next Post
हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In