• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाबाट ३७ नेपाली निष्कासित, अध्यागमन उल्लंघन र दलालको जालो मुख्य कारण

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
अमेरिकाबाट ३७ नेपाली निष्कासित, अध्यागमन उल्लंघन र दलालको जालो मुख्य कारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाको अध्यागमन नीति उल्लंघन गरेका ३७ जना नेपाली आइतबार मध्यराति विशेष चार्टर्ड विमानमार्फत् काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति करिब ९ बजे अवतरण गरेपछि उनीहरू मध्यरातसम्म बोरा बोकेर विमानस्थल बाहिरिएका थिए।

अध्यागमन कार्यालयका अनुसार डिपोर्ट गरिएकामध्ये ३२ पुरुष र ५ महिला छन्। वरिष्ठ अध्यागमन अधिकृत तथा विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार उनीहरू विमानस्थलमा पुग्दासम्म सामान्य अवस्थामा थिए। विमानमा यात्रा गर्दा उनीहरूलाई हत्कडी लगाइएको थियो कि थिएन भन्नेबारे स्पष्ट जानकारी भने छैन।

सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाबाट निष्कासित नेपालीको संख्या १४० पुगेको छ। जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिका निष्कासित भएका छन्।

विगतका वर्षहरूसँग तुलना गर्दा यो संख्या उल्लेखनीय रूपमा बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।

प्रवासविद् विश्लेषकहरूका अनुसार अमेरिकामा अध्यागमन उल्लंघनका प्रमुख कारणहरूमा अवैध प्रवेश, भिसाको अवधि सकिएपछि बसिरहनु, र कानूनी प्रक्रिया पूरा नगरी बसोबास गर्नु मुख्य हुन्। साथै, ठगीका शिकार बनेर अवैध बाटोबाट अमेरिका छिर्ने प्रयासमा रहेका धेरै नेपालीहरू दलालमार्फत ठगिएका हुन्छन्। ठूलो रकम बुझाएर अमेरिका पुगेका उनीहरू कानूनी समस्यामा फसेर अन्ततः डिपोर्ट हुने गरेका छन्।

नेपाल फर्किएपछि डिपोर्ट गरिएका नागरिकलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछपछि घर पठाउने गरेको छ। तर, दलालविरुद्ध कुनै उजुरी परे मात्र अनुसन्धान अगाडि बढाइने प्रचलन छ। विदेश जाने युवा पुस्ता आकर्षणका भरमा दलालको झुटा आश्वासनमा फस्ने क्रम नरोकिएकाले विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। अमेरिकी अध्यागमन कडाइ र कानूनी कारबाही अझ कडा हुँदै गएकाले वैध प्रक्रिया अपनाउन सरोकारवालाहरूको सुझाव छ।

Previous Post

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

Next Post

जलवायु परिवर्तनको प्रभाव : पाल्पाको रिमिघा लेकमा भेटिएको यार्सागुम्बा नै भएको पुष्टि

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
जलवायु परिवर्तनको प्रभाव : पाल्पाको रिमिघा लेकमा भेटिएको यार्सागुम्बा नै भएको पुष्टि

जलवायु परिवर्तनको प्रभाव : पाल्पाको रिमिघा लेकमा भेटिएको यार्सागुम्बा नै भएको पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In