• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तरुण दलको नेतृत्वमा असन्तुष्टि, सानेपामा नाराबाजी र र्‍याली

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
तरुण दलको नेतृत्वमा असन्तुष्टि, सानेपामा नाराबाजी र र्‍याली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको वर्तमान नेतृत्वविरुद्ध असन्तुष्ट समूह सडकमै उत्रिएको छ। अध्यक्ष विद्वान गुरुङको नेतृत्व असफल भएको भन्दै शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अगाडि नाराबाजी र प्रदर्शन गरिएको हो।

विरोधमा उत्रिएका नेता–कार्यकर्ताहरूले गुरुङ नेतृत्वको केन्द्रीय समिति तत्काल भंग गरी नयाँ नेतृत्व गठन गर्न माग गरेका छन्। मोटरसाइकल र्‍यालीसहित सानेपा पुगेका प्रदर्शनकारीहरू “महाधिवेशन गराउन नसक्ने नेतृत्व चाहिँदैन” भन्दै आक्रोशित देखिए।

प्रदर्शनको नेतृत्व सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरीजस्ता तरुण दलका केन्द्रीय सदस्यहरूले गरेका थिए। उनीहरू सभापति शेरबहादुर देउवा निकटका नेताहरू हुन्, जसले गुरुङमाथि पटकपटक नेतृत्व विफलताको आरोप लगाउँदै आएका छन्।

गुरुङको कार्यकाल तदर्थ प्रकृतिको भए पनि महाधिवेशन गराउने जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनीहरू आक्रोशित छन्। कार्यकाल थपिए पनि उनले आवश्यक प्रक्रिया अगाडि नबढाएको असन्तुष्ट पक्षको आरोप छ।

प्रदर्शनलाई नियन्त्रणमा राख्न सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीको घेराबन्दीबीच प्रदर्शनकारीहरूलाई कार्यालय प्रवेश गर्न दिइएको थिएन।

ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, सम्भावित झडप र असहज परिस्थिति हुन नदिन प्रहरी तैनाथ गरिएको हो। उता, सभापति शेरबहादुर देउवा भने तदर्थ समितिहरूलाई अन्तिम पटक कार्यकाल थप गरेर महाधिवेशन गराउने पक्षमा छन्। २०७८ चैतमा मनोनित गरिएको गुरुङ नेतृत्वको वर्तमान समिति ४०१ सदस्यीय छ। तर, अहिलेको चपेटामा त्यो नेतृत्व कति समय टिक्ला भन्ने प्रश्न पार्टीभित्र चर्कँदै गएको छ।

Previous Post

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

Next Post

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
फिचर-ब्यानर

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

२८ साउन २०८३,
Load More
Next Post
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In