• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु

by
२७ भदौ २०७९,
0
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी – कैलालीमा समुदाय स्तरमै डंगुको संक्रमण फैलिन थालेको छ । कैलालीको पूर्वी क्षेत्रमा डेंगुको संक्रमण उच्च रहँदा मृत्युदर भने धनगढी क्षेत्रमा बढ्न थालेको हो । स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार नागरिक रोगप्रति संवेदनशील नहुँदासम्म यो समस्या बढ्न सक्ने देखिएको छ ।

उनले डेंगुकै कारण कैलालीमा दुई सातायता दुई जनाको मृत्यु भइसकेको बताए । डेंगुको जोखिम क्षेत्र बिरामीको दर हेर्दा लम्कीमा बढी रहेको भए पनि मृत्युको दर धनगढी र टीकापुरमा बढ्न थालेको उनले बताए । तर अहिलै नै जोखिम क्षेत्र यो हो भन्नेबारेमा भने अझै स्पष्ट नभएको उनले बताए । ‘जोखिम क्षेत्र यकिन गर्न सकिएको छैन,’ धामीले भने, ‘स्थानीय तहसँगको समन्वयमा अहिले सबै पालिकाको जोखिमलाई अध्ययन भइरहेको छ।’

१० हजार जनामा डेंगु संक्रमण हुँदा एक सय जना जति मात्रै गम्भीर बिरामी पर्ने गरेको भन्दै उनले अहिले गम्भीर बिरामी भेटिएका स्थानलाई मात्रै जोखिम क्षेत्र हो भनेर भन्न नमिल्ने बताए । ‘धेरै मानिसलाई डेंगुको संक्रमण भए पनि रोगको लक्षण नदेखिने वा सामान्य लक्षण मात्रै देखिने भएका कारण बिरामी स्वास्थ्य संस्थाको पहुँचमा नआएका हुन सक्दछन्, हामी सबै क्षेत्रमा परीक्षण गरेर कुन क्षेत्र जोखिममा छ भन्ने छुट्याउने प्रयत्न गर्दै छौँ,’ उनले भने । धामीले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरूले सचेतनामूलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।

स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकअनुसार लम्की चुहा नगरपालिकामा ६६ जना डेंगुका बिरामी फेला परेका छन । यसैगरी घोडाघोडी नगरपालिकामा दुई र बर्दगोरिया गाउँपालिकामा तीन गरी ७१ जना डेंगुका बिरामी फेला परेको कार्यालयको तथ्यांकमा रहेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७र७८ मा ९५ जना डेंगुका बिरामी फेला परेकोमा ५९ जना लम्की चुहा नगरपालिकाका रहेका थिए भने आर्थिक वर्ष २०७८र७९ मा एक सय ५६ जना बिरामी फेला परेकोमा एक सय ३३ जना सोही नगरपालिकाका रहेका थिए । डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गरेको छ । सो लामखुट्टेले दिउँसोको समयमा टोक्ने र घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडि सक्रिय हुने गरेको छ ।

Previous Post

जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द

Next Post

कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
Load More
Next Post
कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In