• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय सरकार एक हुनुपर्छ’

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय सरकार एक हुनुपर्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, १९ जेठः जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरणका सम्बन्धमा स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा जलवायु परिवर्तन विपद् व्यवस्थापन तथा वातावरणसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले विपद् र जलवायु परिवर्तनका विषयमा स्थानीय सरकारले सहकार्य गरेर काम गर्न सके प्रभावकारी हुने बताएका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा हरेक किसिमका विपद् आइपर्ने भन्दै यसलाई सामना गर्नका लागि सबै स्थानीय तहहरुले सहकार्यसहित काम गर्न आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनले मानव जीवनमा जोखिम निम्त्याउन थालेको जनाउँदै उहाँले यसको प्रभाव घटाउन स्थानीय सरकारहरुले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जोखिम व्यवस्थापनको काम भइरहेको छ, यसलाई अझै प्रभावकारी रुपमा गर्नु आवश्यक छ ।” जलवायु परिवर्तन दिन प्रतिदिन बढ्दै गइरहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले स्थानीय तहहरुले जलवायु र वातावरणका क्षेत्रमा एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले वातावरण संरक्षणमा हामी एक जुट भएर लाग्नुपर्छ ।”

संघीय सरकारले यी विषयलाई उच्च प्राथमिकता दिएर काम गरिरहेकाले स्थानीय तहबाट प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जिल्लाका सातै पालिका एकै ठाउँमा बसेर साझा रणनीति बनाउन आब्हान गर्नुभयो ।

उपप्रमुख कल्पना काफ्ले सापकोटाले बढ्दो जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा परेको जनाउँदै यसलाई रोक्न सकेमा मात्र विपद् व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा बिपदको अवस्था, स्थानीय तहको रणनिति तथा दीगो समाधानका उपायको खोजी विषयमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ दिलु घिमिरेले अबको समयमा हुने विपद् र जलवायु परिवर्तनलाई सहन सक्ने गरी काम गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसको क्षति न्यूनिकरणका लागि महत्वपूर्ण काम स्थानीय तहले गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तन तथा वातावरणको हालको अवस्था, संरक्षणका लागि सरोकारवालाको भूमिका विषयमा विज्ञ पुरुषोत्तम अर्यालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सरकारले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय नीति र योजनाको प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्दा समस्या देखिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका मुृद्दालाई विकासका योजनामा एकिकृत गर्ने गरी काम गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।

सो अवसरमा इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, भरतपुरका वातावरण तथा विपद् शाखाका विसुराम कुँवर, रत्ननगर नगरपालिकाका विपद् तथा वातावरण शाखाका विश्वास श्रेष्ठ, खैरहनी नगरपालिकाको विपद् तथा वातावरण शाखाका आशिष पौडेल, माडी नगरपालिकाका शिव सुवेदीले पालिकाले जलवायु परिवर्तन र विपद्का विषयमा गरेका कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

जिल्ला समन्वय अधिकारी शर्माका अनुसार कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वातावरण र विपद् शाखामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेको छ ।

Previous Post

अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक

Next Post

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In