• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

    बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुनेमा जोड

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१४ जेठ २०८२,
0
अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुनेमा जोड
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम बुधबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सिआरआर)ले संयुक्त रुपमा आयोजना गरेको उक्त सचेतना कार्यक्रममा महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार हो भन्ने कुराको सचेतना गरिएको थियो ।

अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, सर्वोच्च अदालतको व्याख्या र अधिकारकर्मीहरुले गर्भपतनलाई अपराधका घेरामा राख्न नहुने बताइयो । महिलाको मानवअधिकारलाई सुरक्षित राख्न अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा सुधार गर्नुपर्ने एफडब्लुएलडीका सचिव लक्ष्मी पोखरेलले बताइन् । अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने सचिव पोखरेलले बताइन् ।

सहयात्रा वृत्तचित्रमार्फत् सहभागीलाई अहिलेको कानुनले गर्भपतनलाई अपराधिकरण गरेको दृश्य देखाइएको थियो । वर्तमान ऐनले नेपाली समाजमा पारेको प्रभावले कस्ता समस्या सिर्जना गरिएको छ भन्ने देखाइएको थियो । यसैगरी कवि पुरुषोत्तम मिश्रले एउटी आमाको प्रश्न कवितामार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारका बारेमा चर्चा गरिएको थियो ।

एफडब्लुएलीका अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भिजिविलिटी इम्प्याक्ट समूहले किशोरीहरुको चाहना, वर्तमान अवस्था र समाजले डोर्याउन खोजेको बाटोबारे गीत र नाटकमार्फत् सकारात्मक सन्देश दिइएको थियो । उनीहरुको प्रस्तुतिमा सन्देशको प्रभावकारिता देखिन्थ्यो । यसैगरी शैली थिएटरका कलाकारले एउटा परिवारमा लापर्वाहीले कस्तो दुर्घटना निम्तियाउँछ भन्ने देखाइएको थियो । एफडब्लुएलीका अध्यक्ष गिता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिआरआरका प्रभाकर श्रेष्ठले गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

अघिल्लो समाचार

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

अर्को समाचार

सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
जीवन शैली

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक २०८३,
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन