• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

    बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमयदर कति ?

    एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

    आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

    आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भारतका १६ राज्यमा कोरोना संक्रमण, केरलमा ४०३ जना सक्रिय संक्रमित

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१३ जेठ २०८२,
0
भारतका १६ राज्यमा कोरोना संक्रमण, केरलमा ४०३ जना सक्रिय संक्रमित
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । भारतमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार देशका १६ राज्यमा सक्रिय संक्रमित भेटिएका छन्। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

संक्रमणको सबैभन्दा बढी असर केरलमा देखिएको छ, जहाँ ४०३ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९ र कर्नाटकमा ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

अन्य राज्यहरूमा पनि संक्रमण देखिन थालेको छ। उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बङ्गालमा १२, हरियाणा र पुडुचेरीमा ९–९, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, र तेलङ्गाना, गोवा तथा छत्तीसगढमा १–१ जना संक्रमित फेला परेका छन्।

यसबीचमा कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले संक्रमण बढ्दै गएको खबरबीच पनि अहिलेको कोरोना अवस्था गम्भीर नभएको बताएका छन्। उनले दक्षिण–पूर्वी एसियाका केही मुलुकमा संक्रमण विस्तार भइरहेको सुनेको जनाउँदै भारतमा देखा परेको संक्रमणको स्वरूप हल्का रहेको दाबी गरे।

“केही राज्यमा मृत्युका घटनाहरू देखिए पनि ती मृत्युलाई सिधै कोभिडसँग सम्बन्धित ठान्न मिल्दैन,” मन्त्री रावले भने, “ती बिरामीहरूमा अन्य स्वास्थ्य समस्या पनि थिए।”

तर उनले जोखिम नलिन सतर्कता अपनाउन जरुरी रहेको बताए। भारत सरकारले स्वास्थ्य संस्थाहरूलाई निगरानी कडा पार्न, परीक्षण बढाउन र आवश्यक सावधानी अपनाउन निर्देशन दिइसकेको छ।

विशेषगरी चाडपर्व र गर्मीयाममा संक्रमण तीव्र हुन सक्ने भन्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।

अघिल्लो समाचार

भारतीय सेनाको टोलीका २४ जनाले गरे एकैदिन सफल सगरमाथा आरोहण

अर्को समाचार

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
समाचार

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

९ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमयदर कति ?

९ कात्तिक २०८३,
एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
खेलमैदान

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

९ कात्तिक २०८३,
आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु
फिचर-ब्यानर

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

९ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर कति ?

९ कात्तिक २०८३,
एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने

९ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

९ कात्तिक २०८३,
आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन