• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली

metakhabar by metakhabar
२९ बैशाख २०८२,
0
विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् ।

लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका हुन् ।

‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्ध भूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ’ उनले भने ।

विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको अवस्थामा त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने ओलीले बताए ।

बुद्धले आफ्नो निजी सुख सयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानव जातिले धेरै कुरा सिक्नुपर्ने उनको भनाइ थियो । बुद्ध शिक्षा र विचार, शान्ति करुणा र मैत्री भावलाई जीवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न आग्रह गर्दै उनले लुम्बिनी पवित्र भूमि मात्रै नभई बुद्ध दर्शनको उत्पत्तिको थलो भएको बताए ।

अग्रजहरूले बुद्धका शान्तिप्रिय विचार, शान्ति करुणा र मैत्रीय विचारहरूलाई जीवित राख्न ठूलो संघर्ष गरेको उनको भनाइ थियो । उनले अब गुरुयोजना छिटो पूरा गर्ने मुख्य उद्देश्य राखेको बताए । ‘गुरुयोजनामा ढिलाइ भएको छ, अब यसलाई छिटो पूरा गर्नु छ’ उनले भने । ‘बुद्धका शान्ति सन्देशको महत्त्व हरेक व्यक्ति परिवार, समाज र देशका लागि जरुरी छ । विश्वका बढेको अशान्तिलाई पनि यहाँबाट सन्देश दिन जरुरी छ । मुख्य कुरा शान्तिको सन्देशलाई, मुख्य उपदेशहरू, आदर्शहरूलाई समाउन जरुरी छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको विकास, यो ठाउँको विकास, बुद्धका शिक्षा र उपदेशको खोज अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सुरुवात गरेकाले त्यसमै केन्द्रित हुन आग्रह गरे ।

‘हरेक कुरालाई दुरीले कमजोर बनाउँछ, त्यो घटाउनुपर्दछ । बुद्धको हरेक उपदेशको सन्देश यही छ’ उनले भने । प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषलाई यस्ता ठूला समारोहमा प्रमुख भाषालाई अनुवाद जरुरी रहेको बताउँदै विशेष ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले ०७३ सालमा बुद्धजयन्ती मनाउन आउँदा कार्यक्रम स्थल हावाहुरीले भत्काएपछि अहिलेको हल बनाएको स्मरण गरे ।

‘राष्ट्रपति विद्यादेवी भण्डारी तथा विदेशी पाहुनासमेत सहभागी उक्त कार्यक्रम बिथोलिएपछि सोही सभाबाट लुम्बिनीमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने घोषणा गरेको थिएँ । केही समयमा काम थालियो, केही समयमा म बाहिर परेँ, पछि आएर सुरु भएको हो, तर यो हल यस्तो इकोसिस्टम बनाउने चाहेको होइन, अब तत्काल पूर्ण बनाइनुपर्दछ । अर्को बुद्ध जयन्तीको कार्यक्रम सुविधा सम्पन्न हलमा गरिने छ,’ उनले भने ।

Previous Post

टेस्ट क्रिकेटबाट बिराट कोहलीको सन्यास घोषणा, के भनेका छन्?

Next Post

पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान

metakhabar

metakhabar

सम्बन्धित खबर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
फिचर-ब्यानर

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

११ साउन २०८३,
ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
फिचर-ब्यानर

ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल

११ साउन २०८३,
Load More
Next Post
पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान

पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In