• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जम्मु काश्मीरमा कति छन् नेपाली? दूतावाससँग तथ्यांक नै छैन

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
जम्मु काश्मीरमा कति छन् नेपाली? दूतावाससँग तथ्यांक नै छैन

Srinagar, India - July 23, 2015: Many traditional boats waiting for tourists in the Dal lake of Srinagar, Jammu and Kashmir, India. Dal lake is integral to tourism and recreation in Kashmir.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : जम्मु काश्मीर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन। भारतका यी पाँच राज्यमा हजारौँ नेपाली कार्यरत रहे पनि उनीहरूको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावास नै अनभिज्ञ छ।

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु काश्मीरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन आग्रह गर्ने औपचारिकता पूरा गरे पनि त्यहाँ रहेका नेपालीको अवस्थाबारे कूटनीतिक नेतृत्वले अनभिज्ञता प्रकट गरेको हो।

भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको सङ्ख्याबारे तथ्याङ्क नरहेको बताए। ‘हामीले त्यहाँ सोध्न चाहिँ लगाइरहेका छौँ तर सरकारी संयन्त्रमा जाने कुरा भएन। नेपाली समुदाय र संघसंस्थाबाट बुझ्ने कुरा भइरहेको छ’, उनले भने, ‘सीमा क्षेत्रबाट तथ्याङ्क आएको छैन। जम्मु काश्मीरमा पनि नेपाली कति छन् भन्ने तथ्याङ्क छैन।’

कति छन् नेपाली?

सरकारी निकायसँग वास्तविक तथ्याङ्क नभए पनि अन्य सङ्घसंस्थाले नेपाली नागरिकको तथ्याङ्क सङ्कलन गर्ने गरेका छन्। विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका राजनीतिक दलले आफ्ना प्रवासी सङ्गठनमार्फत भारतमा कार्यरत नेपालीको सङ्ख्या संकलन गर्दै आएका छन्।

भारतमा सक्रिय राजनीतिज्ञ एवं सामाजिक अभियन्ता बालकृष्ण पाण्डेका अनुसार जम्मु काश्मीरमा अनुमानित ३० हजार नेपाली नागरिक कार्यरत छन्। उनले भने, ‘वास्तविक तथ्याङ्क त नेपाल सरकार, भारत सरकार र नेपाली दूतावाससँग पनि छैन तर विभिन्न सङ्घसंस्थामा आबद्ध र अरू नेपाली गरी ३० हजार जति जम्मु काश्मीर राज्यमा छन्।’

उहाँले जम्मु काश्मीरमा होटल र ट्रेकिङ (भरिया) मा धेरै नेपाली आबद्ध रहेको र केही नेपालीले अनुमति लिएरै काम गरिरहेको बताउनुभयो।

उहाँले निर्माण, होटल, उद्योग, कृषि, चौकीदार, सुरक्षागार्डको काममा नेपाली कार्यरत रहेको बताउनुभयो।‘होटल रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने नेपाली पनि छन्’उनले भने।

राजनीतिज्ञ पाण्डेले पञ्जाबमा एक लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको र ती औद्योगिक क्षेत्रमा प्राविधिक तथा सुरक्षागार्डदेखि कृषि श्रमिकसम्म रहेको बताए। उनका अनुसार राजस्थान र गुजरातमा पनि एक लाखको हाराहारीमा नेपाली छन्। उनले प्राविधिक र अन्य कर्मचारी गरी सैन्य सेवामा एक लाख जति नेपाली कार्यरत रहेको बताए।

Previous Post

शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड

Next Post

तोलामा तीन सयले घट्यो सुनको मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्य घट्यो

तोलामा तीन सयले घट्यो सुनको मूल्य

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In