• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनाङ। नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी जस्तो प्राकृतिक विपद्बाट जोगाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले पूर्वसूचना प्रणाली स्वरूप साइरन जडान गरेको छ। गाउँपालिका र एचडिसिएसको सहकार्यमा करिब २६ लाख रुपैयाँको लागतमा साइरन जडान भएपछि स्थानीय बासिन्दा विपद्बाट बच्न सकिने आशामा खुसी भएका छन्।

विसं २०७८ असार १ गतेको भीषण वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका धेरै घरहरूमा क्षति पुर्‍याएको थियो र तालगाउँका धेरै परिवार लामो समयसम्म घरबारविहीन भएका थिए। नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार ६३ घरधुरी रहेको तालगाउँ मर्स्याङ्दी नदीको किनारमा अवस्थित भएकाले बाढीको उच्च जोखिममा छ। पटकपटक बाढीले ठूलो धनमालको क्षति बेहोरेका तालगाउँवासीले अब विपद् आउनुअघि नै सूचना पाउने भएका छन्।

वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडान भएपछि वर्षायाममा गाउँलेहरू ढुक्कसँग सुत्न सक्ने बताए। एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीका अनुसार लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट बचाउन धारापानीमा राखिएको एक स्वचालित यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ। पानीको सतह खतराको तह पार गर्नेबित्तिकै साइरन बज्ने र त्यसको सूचना मोबाइलमा एसएमएसमार्फत पनि आउने व्यवस्था गरिएको छ। विद्युत् र इन्टरनेट अवरुद्ध भएको अवस्थामा कटुवालमार्फत सूचना दिने व्यवस्था पनि मिलाइएको छ।

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गरिने र त्यसका लागि मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ। यसअघिको बाढीमा पनि उक्त स्थानमा पानी पुगेको थिएन। साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी, स्वास्थ्य चौकी र स्थानीय बासिन्दालाई प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी एकदिने तालिम पनि प्रदान गरिएको थियो।

Previous Post

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

Next Post

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In