• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेलकाे आशंका

metakhabar by metakhabar
१३ बैशाख २०८२,
0
कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेलकाे आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा। सिरहामा कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयलका कर्मचारीहरुले  चलखेल गरेको छ।

लहानस्थितको राष्ट्रिय परीक्षा र्बोडका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका नाममा सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लामा व्यापक आर्थिक चलखेल भएकोे तथ्य बाहिरिएको हो।

राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका कर्मचारीहरुले परीक्षा केन्द्र तोक्दा विद्यालयहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अतिरिक्त रकम लिएर भनेकै ठाउँमा केन्द्र तोकेको पाइएको छ। नाम नखुलाउने सर्तमा विद्यालय सञ्चालकहरुले बोर्डका कर्मचारीहरुलाई ‘घुस’ बुझाएको पुष्टि गरेका छन्।

हामीले एक विद्यालयका सञ्चालकको रूपमा बोर्डका शाखा अधिकृत चन्द्रदेव यादवलाई फोन गरेका थियाै, मीले बोल्नै परेन्। उनले नै भने, ‘तपाई लाली गुरासँ इङलिश वोर्डिङ स्कुलकाो सर होइन, हामीले ‘होु भन्यो। उनले भन्यो, ‘परीक्षा केन्द्र ‘सूची हेर्नुस्, केन्द्र त त्यही परेको छ ; तपाईको केन्द्र शंकर पब्लिक एकेडेमी मै छ। कस्ले केन्द्र त्यहाँ नपरेको भन्यो। भनेकै ठाउँमा पारि दिएको छु।’

कर्मचारीको त्यो भनाईले पनि परीक्षा केन्द्र निर्धारणमा व्यापक अािर्थक चलखेल भएको पुष्टि गरेकाे स्थानियकाे भनाइ छ ।

लहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको केन्द्रको सूची हेर्दा पनि आर्थिक चलखेल स्पष्ट देखिन्छ। कतिपय विद्यालयलाई नजिकै केन्द्र तोकिएको छ भने अरूलाई १०–१२ किलोमिटर टाढा पर्ने ठाउँमा पठाइएको छ।

परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलको कुरा आएको स्वीकार गरे पनि लेनदेनको रकम त्यति ठूलो नभएको राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले दाबी गरेका छन्। यसपालिको कक्षा १२ परीक्षाका लागि यस कार्यालय मातहतका सिरहामा ३०, सप्तरीमा २७, उदयपुरमा १७, खोटाङमा १० र ओखलढुंगामा ९ परीक्षा केन्द्र तोकिएका छन्। यी केन्द्रहरुमा जम्मा २७ हजार परीक्षार्थी सहभागी हुँदैछन्।

यसबारे केन्द्रीय कार्यालयसम्म समेत उजुरी पुगेको छ र हालसम्म पनि कुनै कारबाही नभएकोले राज्यका जिम्मेवार निकायहरु नै भ्रष्टाचारको संरक्षक बनेको अभिभावकहरुको आरोप छ।

कक्षा १२ को परिक्षा केन्द्र हाम्रो विद्यालयमा पार्न निवेदन गर्दा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले परीक्षा केन्द्र पार्न दुई लाख रुपैया लाग्ने नाम उल्लेख नगर्ने शर्तमा एक समुदायिक विद्यालयका प्रधानाध्यापकले बताए। उनले भने, ‘तपाईले भनेको ठाँउमा केन्द्र पार्ने हो र? केन्द्र पार्न त्यती सजिलो छ। भेटवालले हाकाहाकी भने, ‘दुई लाख रुपैया छ। विना पैसाको केन्द्र हुदैन्। तपाईहरु विद्यार्थीहरुसंग पैसा उठाउने अनि हामी त्यतिकै टुलुटुलु हेरेर बस्ने त हुन्न नि।’

यसअघि सम्पन्न एसईई परीक्षामा समेत सिरहामा परीक्षा केन्द्र निर्धारणमा लाखौं रकम असुली भएको तथ्य सार्वजनिक थियो। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार मौलाउनु र राज्यका निकायहरु मौन बस्नुले पनि सरकारले नै त्यस्ता भ्रष्टाचारी कर्मचारीहरुलाई संरक्षण गरीरहेको प्रष्ट भएकाे स्थानिय रामेश साह बताउँछन । अन्य सरकारी अड्डा भन्दा देशका कर्णधारहरु निमार्ण गर्ने शिक्षा क्षेत्रमा भ्रष्ट्राचार हुनु दुखःद भएको जानकारहरु बताउँछन्।

Previous Post

चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी : अमेरिकी सञ्चारमाध्यम

Next Post

कान्तिलोकपथ १५ दिन बन्द, हेटौँडा–काठमाडौँ वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
Load More
Next Post
कान्तिलोकपथ १५ दिन बन्द, हेटौँडा–काठमाडौँ वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

कान्तिलोकपथ १५ दिन बन्द, हेटौँडा–काठमाडौँ वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In