• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

by
२७ चैत्र २०८१,
0
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गर्न पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड)लाई पर्वतीय उद्धार तालिम दिइएको छ ।

नेपाल पर्वतारोहण सङ्घको सहयोगमा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घले २१ पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको हो । तालिममा सहभागीलाई आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष निमानुरु शेर्पाले प्रमाणपत्र वितरण गर्नुभयो । दक्ष प्रशिक्षकले प्रशिक्षार्थीलाई लाङ्टाङ र काठमाडौँमा तालिम दिइएको हो । बीस दिनको तालिममा ‘इन्ट्रोडक्टरी रक क्लाइम्बिङ कोर्ष’, ‘बेसिक माउन्टेन रेस्क्यु’, ‘आइस क्लाइम्बिङ’, ‘हाइ अल्टिच्युट’ लगायत विषयमा तालिम दिइएको थियो । यो तालिमका लागि प्रति व्यक्ति करिब रु एक लाख खर्च लाग्ने जनाइएको छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि तालिम दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित गराउने, आफू कसरी सुरक्षित हुने तथा ‘क्लाइन्ट’लाई र आरोही कसरी सुरक्षित गर्ने भन्ने उद्देश्यले तालिम दिइएको हो ।”

प्रशिक्षक सङ्घका अध्यक्ष छिरिङ पाण्डे भोटेले पर्वतारोहणलाई सुरक्षित बनाउन तथा सम्भावित जोखिम र जोखिमपछिको अवस्थामा कसरी उद्धार र व्यवस्थापन गर्ने भन्नेबारे गाइडलाई तालिम दिइएको बताउनुभयो ।

प्रशिक्षक सङ्घका महासचिव एवं तालिमका प्रमुख प्रशिक्षक पासाङ टेण्डी शेर्पाले आरोही गाइडलाई पर्वतीय उद्धारबारे हिमालमै तालिम दिनुपर्ने आवश्यकता महशुस गरी चार हजार मिटर उचाइको हिउँमा तालिम दिइएको बताउनुभयो ।

Previous Post

‘आँखा उपचारमा नेपाल आँखा अस्पतालको योगदान महत्त्वपूर्ण’

Next Post

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In