• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु

by
१४ चैत्र २०८१,
0
भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले आज संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूले नेपाली जनताका लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने पूर्वाधारले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयोे । यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन उहाँहरूले बताउनुभयो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई करोड ७६ लाख परियोजना लागतमा भवन निर्माण हुन लागेको हो । त्यहाँ तीनतल्ले विद्यालय भवन र अन्य संरचनाहरू निर्माणमा प्रयोग गरिने बताइएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) का रूपमा लिइएको छ । यसको कार्यान्वयन स्थानीय सुरुङ्गा नगरपालिकामार्फत गरिँदैछ ।

जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन्, जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसिडिपीहरूमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको जनाइएको छ । यीमध्ये ८२ वटा परियोजनाहरू मधेस प्रदेश र त्यसमा नौ परियोजनाहरू सप्तरीमा रहेका छन् ।

काठमाडौँ, १३ चैतः भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In