• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

by
९ चैत्र २०८१,
0
विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्र संघले यसपछि यो पनि चेतावनी दिएको छ कि हिमनदीहरू बचाउनु अब हाम्रो लागि बाँच्ने कुरा हुन पुगेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन अन्तर्गतको मौसम, जलवायु र पानी एजेन्सीले विश्व हिमनदी दिवसको अवसरमा विगत ६ वर्षमध्ये पाँचवटा हिमनदीहरू रेकर्डमा सबैभन्दा छिटो पग्लिएको बताएको छ।

विश्व मौसम विज्ञान संगठनका प्रमुख सेलेस्टे साउलोले भने, ‘ग्लेशियरहरू संरक्षण गर्नु पर्यावरणीय, आर्थिक र सामाजिक आवश्यकता मात्र होइन, यो भविष्यको कुरा हो।’

विश्व मौसम विज्ञान संगठनले ग्रीनल्याण्ड र अन्टार्कटिका टापुको बरफका साथै लगभग ७ लाख  वर्ग किलोमिटर क्षेत्रफल ओगटेको संसारमा २ लाख ७५ भन्दा बढी ग्लेशियरहरू छन्। तर जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा खुम्चिरहेका छन् ।

‘सन् २०२४ लगातार तेस्रो वर्ष हुनेछ, जसमा सबै १९ ग्लेशियर क्षेत्रहरूमा क्षति भएको छ,’ डब्लुएमओले भन्यो। स्वीसस्थित वर्ल्ड ग्लेशियर मोनिटरिङ सर्भिस (डब्लुजीएमएस) को नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै एजेन्सीले कुल ४५० अर्ब टन ग्लेशियर नष्ट भएको बताएको छ ।

‘२०२०– २०२४ सम्म हामीले रेकर्डमा तीन वर्षमा हिमनदीहरूको सबैभन्दा ठूलो क्षति देखेका छौं,’ साउलोले भने। गत वर्ष क्यानेडियन आर्कटिक र ग्रीनल्याण्ड हिमनदी जस्ता क्षेत्रमा हिमनदीमा कमी देखिएको थियो। तर स्क्यान्डिनेभिया, नर्वेको स्वालबार्ड द्वीपसमूह र उत्तरी एशियाका हिमनदीहरूले सबैभन्दा खराब वर्ष अनुभव गरेका थिए।

विश्व मौसम विज्ञान संगठनले हालको पग्लने दर अनुसार पश्चिमी क्यानडा र अमेरिका, स्क्यान्डिनेभिया, मध्य युरोप, काकेसस, न्यूजिल्याण्डका धेरै हिमनदीहरू ठूलो जोखिममा रहेको बताएको छ।

एजेन्सीका अनुसार बरफका टुक्राहरू र हिमनदीहरूले विश्वको ७० प्रतिशत पिउने पानीको स्रोत उपलब्ध गराएको छ र उच्च पहाडी क्षेत्रहरूले पानीको टावरजस्तै काम गरिरहेका छन । यदी तिनीहरू हराए भने यसले डाउन स्ट्रीममा बस्ने लाखौं मानिसहरूको लागि पानी आपूर्तिलाई खतरामा पार्न सक्ने अहिले नै देखिएको छ ।

‘हामीले ग्लोबल वार्मिङसँग लड्नु पर्छ, हामी अन्ततः धेरै कुराहरूमा सम्झौता गर्न सक्छौं तर बरफ पग्लिने कुरामा हामी सम्झौता गर्न सक्दैनौं,’ विश्व मौसम विज्ञान संगठनका पानी र क्रायोस्फेयर निर्देशक स्टेफान उहलेनब्रचले भने।

ग्लेशियरहरूको लागि पहिलो विश्व दिवस मनाउनको लागि डब्लुजीएमएसले एक अमेरिकी ग्लेशियरलाई वर्षको पहिलो ग्लेशियरको रूपमा नामाकरण गरिएको थियो । वाशिंगटनको साउथ क्यास्केड ग्लेशियरलाइ सन १९६२ देखि लगातार निगरानी गरिराखिएको छ।

Previous Post

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

Next Post

हिमनदी संरक्षणमा जोड: जलवायु परिवर्तनको असरबाट हिमाली जनजीवन जोगाउन आवश्यक

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
हिमनदी संरक्षणमा जोड: जलवायु परिवर्तनको असरबाट हिमाली जनजीवन जोगाउन आवश्यक

हिमनदी संरक्षणमा जोड: जलवायु परिवर्तनको असरबाट हिमाली जनजीवन जोगाउन आवश्यक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In