• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमनदी संरक्षणमा जोड: जलवायु परिवर्तनको असरबाट हिमाली जनजीवन जोगाउन आवश्यक

by
९ चैत्र २०८१,
0
हिमनदी संरक्षणमा जोड: जलवायु परिवर्तनको असरबाट हिमाली जनजीवन जोगाउन आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। जलवायु परिवर्तनको असरबाट हिमाली क्षेत्रका समुदायलाई जोगाउन हिमनदी संरक्षण आवश्यक रहेको विज्ञहरूले बताएका छन्। विश्व पानी दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले हिमनदी पग्लिँदा हिमाली पारिस्थितिकीय प्रणालीमा गम्भीर असर पर्ने र त्यसले स्थानीय जनजीवनलाई प्रभावित पार्ने चेतावनी दिएका छन्।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)का वरिष्ठ सल्लाहकार डा. अरुणभक्त श्रेष्ठले पृथ्वीको तापक्रम बढ्दा हिन्दकुश हिमालय क्षेत्रको हिउँ तीव्र रूपमा पग्लने बताए। उनले तापक्रम बढ्दै गएमा नदी प्रणालीमा आधारित प्राकृतिक पारिस्थितिकीय प्रणाली नै प्रभावित हुने जोखिम बढ्ने बताए।

जलवायुविज्ञ डा. श्रेष्ठले कार्बनडाइअक्साइड उत्सर्जन कम गर्नुपर्ने, नदी प्रणालीमा बाँध वा जलाशय निर्माण गर्नुपर्ने र प्रकृतिमा आधारित समाधानमा जानुपर्ने सुझाव दिए।

अर्का प्रस्तुतिकर्ता प्राध्यापक डा. भोला घिमिरेले नेपालका हिमनदी विश्वको ताजा पानीमा महत्त्वपूर्ण योगदान गर्ने भए पनि जलवायु परिवर्तनका कारण खतरामा परेको बताए। उनले वर्षाको नियमित चक्र नै परिवर्तन हुन थालेको र यसले प्राकृतिक विपत्ति निम्त्याउने जोखिम बढेको बताए।

पूर्वमन्त्री गणेश साहले पानीको व्यवस्थापन अति महत्त्वपूर्ण रहेको र यसले प्रदेश र स्थानीय तहमा द्वन्द्व निम्त्याउन सक्ने बताए। जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा. कपिल ज्ञवालीले हिमालको तापक्रम बढ्ने दर अन्य क्षेत्रको भन्दा बढी भएकाले यो शताब्दीको अन्त्यसम्ममा हिमालयका ८० प्रतिशत हिउँ पग्लने जोखिम रहेको बताए।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले हिउँ पग्लिँदा हिमताल विस्फोटन हुने जोखिम बढेको र नदी आसपासका पूर्वाधारमा क्षति पुगेको बताए। से–फोक्सुण्डो गाउँपालिकाका पेमा वाग्चेन गुरुङले हिउँ नपर्दा हिमाली भेगको जनजीवन कष्टकर बन्दै गएको बताए।

कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिमनदी संरक्षणले नेपालको नदी प्रणालीमा आधारित जनजीवन र जीविकोपार्जनलाई टेवा पुग्ने बताइन्। उनले जलवायु परिवर्तनको असरले सबैभन्दा बढी प्रभावित मुलुक भएकाले नेपालको समस्या र चासोप्रति विश्वको ध्यानाकृष्ट गर्न सगरमाथा संवादको तयारी गरिएको जानकारी दिइन्।

Previous Post

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

Next Post

मलेसियाद्दारा ११ बर्ष अघि हराएको जहाँज खोज्न ७० मिलियन खर्च गर्ने घोषणा

सम्बन्धित खबर

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ

२० अशोज २०८३,
सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला
आवाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

२० अशोज २०८३,
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

२० अशोज २०८३,
Load More
Next Post
मलेसियाद्दारा ११ बर्ष अघि हराएको जहाँज खोज्न ७० मिलियन खर्च गर्ने घोषणा

मलेसियाद्दारा ११ बर्ष अघि हराएको जहाँज खोज्न ७० मिलियन खर्च गर्ने घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In