• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सर जेम्स योङ सिम्पसनको सफलता

by
१० फाल्गुन २०८१,
0
‘हिरामण्डी’बाट रातारात भाइरल भएकी आलमजेब (तस्बिरहरू)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलायती चिकित्सक सर जेम्स योङ सिम्पसन क्यालोरोफर्मलाई एनेस्थेसियाको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने खोज गर्ने र सो विधिलाई लोकप्रिय बनाएर विख्यात भए पुरानो जमानामा शल्यक्रिया गर्दा एनेस्थेशियाको प्रयोग गरिन्थ्यो । बिरामीले डाक्टरले आफ्नो शरीरको चिरफार गरेको टुलुटुलु हेर्न विवश हुन्थ्यो ।

सर जेम्स सिम्पसन प्रसव–विशेषज्ञ थिए । १८४६ मा उनले यो थाहा पाए कि अमेरिकी दन्तचिकित्सक विलियम मार्टनले विरामीहरुलाई अपरेशनको बेला पिङा नहोस् भनेर ईथरको प्रयोग गर्थे । सिम्पसनले पनि प्रसव पीडाको अवस्थाका महिलाहरुका लागि इथरलाई एनेस्थेसियाको रुपमा प्रयोग गर्न थाले । धर्मगुरुहरुले सिम्पसनले धर्मको अवहेलना गरेको आरोप लगाएर विरोध गरे किनभने बाइबलमा महिलाहरुलाई प्रसवको बेला कष्ट हुन्छ भनेर लेखिएको थियो ।

प्रयोग गर्दै जाँदा सिम्पसनले प्रसवको लागि इथरको प्रयोग उचित नरहेको कुरा पत्ता लगाए । त्यसपछि उनी त्यो भन्दा प्रभावकारी एनेस्थेसियाको खोजीमा लागे । दिनमा उनी प्रयोगशाला अनुसन्धान गरेर एनेस्थेसिया तयार गर्दथे । राति उनी आफ्ना घरमा दुई डाक्टर साथीहरुसँग बसेर दिउँसो बनाएका तत्वहरु सुँघ्थे । ४ नोभेम्बर १८४७ को राति सम्पसनलाई आफूले प्रयोग गरिरहेको क्लोरोफर्मको सानो बोतलको सम्झना आयो ।

उनले गिलासमा क्लोरोफर्म खन्याएर साथीहरुसँग मिलेर सुँघे । तत्कालै असर भयो । उनीहरु एक एक गरेर जमीनमा ढल्दै ढल्दै गए । होस् खुलेपछि सर सिम्पसनको खुशीको सीमा थिएन । उनले शक्तिशाली एनेस्थेसिया पत्ता लगाएका थिए । बिरामीहरुलाई पनि ठूलो राहत मिल्यो । उनको त्यो महत्वपूर्ण योगदानबाट प्रभावित भएर महारानी बिक्टोरियाले १८४७ मा सर जेम्स योङ सिम्पसनलाई स्कटल्याण्डमा आफ्नो निजी चिकित्सक बनाइन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

आज काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत् अवरुद्ध हुने

Next Post

शनिबार हमासले ६ जना र इसराइलले ६०२ लाई मुक्त गर्ने

सम्बन्धित खबर

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
Load More
Next Post
शनिबार हमासले ६ जना र इसराइलले ६०२ लाई मुक्त गर्ने

शनिबार हमासले ६ जना र इसराइलले ६०२ लाई मुक्त गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In