• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झापाको पोल्ट्री फार्मले मोरङमा दुर्गन्ध, स्थानीय आक्रोशित

by
९ फाल्गुन २०८१,
0
झापाको पोल्ट्री फार्मले मोरङमा दुर्गन्ध, स्थानीय आक्रोशित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापाको दमक-१० सेतुमारीमा हाईटेक पोल्ट्री प्रालीद्वारा संचालित कुखुरा फर्मको दुर्गन्धले स्थानीयवासी चिन्तित बनेका छन्।

खोलापारी रहेको फर्मको सुलीको दुर्गन्धले उर्लाबारी-९ को बोर्डरलाईन, थक्लुङ चोकका बस्तीका स्थानीयवासीको स्वास्थ्यमा असर पुर्‍याएको छ। कतिपय स्थानीयवासी बिरामीसमेत परेका छन्।

फार्मले जनजिवन कष्टकर बनाएको भन्दै स्थानीय चिन्तित बनेका हुन्। आज स्थानीयले सो फार्ममा गएर दुर्गन्धबारे सचेत गराएका छन्।

उर्लाबारी-९ का वडा सदस्य गणेश किम्दाङ राई, बोर्डरलाईन गाउँटोल बिकासका अध्यक्ष राजन रायमाझी,सचिव रोजबहादुर बस्नेतलगायत सयौं स्थानीयले दुर्गन्धले असर पुर्‍याएकोले अबिलम्ब दुर्गन्ध न्यूनीकरण गर्न माग गरेका हुन्।

‘सुली गन्हाएर खाना पनि आनन्दले खान सकिँदैन, बान्ता नै हुन्छ, टाउको दुख्छ,’ स्थानीय मिना खवासले भनिन्, ‘खानामात्र हैन, दुर्गन्धले राम्ररी निदाउन पनि सकिँदैन्।’

मिनाका अनुसार गाउँमा धेरैजसो घरमा बालबालिका र जेष्ठ नागरिक छन्। बालबालिका र बिरामीहरूको स्वास्थ्यमा झनै प्रतिकुल असर गरेको छ।

फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनुका साथै बालबालिका बिरामी पर्ने लगायतका समस्या देखिएको स्थानीयवासी ललिता पोमुले गुनासो गरिन्।

सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाइ बौलाउने गरेकाले अर्को समस्या थपिएको छ। कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नुका साथै स्यालको आतङ्कसमेत फैलिएको पोमुले बताईन्।

‘अहिले खोलाको र बाटोघाटोको समस्या छैन। पिच बनेको छ, तटबन्धन भएको छ। तर, एउटा न एउटा समस्याले स्थानीयलाई छोडेको छैन। शहरको कोलाहल प्रदुषित वातावरण भन्दा गाउँकै हावापानी आहा कति राम्रो हुन्छ, तर हामीलाई भने ठिक उल्टो छ,’ स्थानीय भक्त राईले भने, ‘फर्मले दुर्गन्ध नियन्त्रण नगर्ने हो भने गाउँ छोड्नुको बिकल्प छैन।’

बीएल मिडियाको स्थलगत अवलोकनमा पनि सुलीको उचित व्यवस्थापन नभएको पाइयो। खाल्डो खनेर जथाभावी राखिएको थियो।

‘कसैले व्यवसाय नगरोस् भन्ने हैन,’ बोर्डरलाईन गाउँटोलका अध्यक्ष राजन रायमाझी भन्छन्, ’व्यवस्थित गरियोस भन्ने हो। पोल्ट्री फर्मबाट निस्कने सुली र फुटेको अण्डाले दुर्गन्ध र झिंगाका कारण गाउँमा बस्नै नसकिने स्थिति सृजना भएको छ।’

उनले थपे, ‘झिँगाले गाउँ घरमा बस्न नसकिने अवस्था छ, झुल लगाएर खाना खान बाध्य छौं।’

अध्यक्ष रायमाझीले आफूहरूको माग सम्बोधन नगरे कडा आन्दोलन चाल्ने र त्यसको ठुलो क्षति स्वयम् सञ्चालकले बेहोर्नु पर्ने चेतावनी दिए। फार्मको दुर्गन्धले त्यहा सन्चालन भएको होटल व्यवसायमा समेत असर परेको मात्र छैन, भोजभतेर र मरिमराउका कार्यक्रम पनि प्रभावित हुने गरेको छ।

पोल्ट्री फर्मका सञ्चालक माधव पराजुलीले प्रदूषण र झिँगाको समस्या भएको स्वीकारे। उनले समस्या समाधान गर्ने आश्वसन दिए।

जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न वडा कार्यलय सचेत रहेको उर्लाबारी-९ का वडाअध्यक्ष नरबहादुर मोक्तानले बताए। उनले भने, ‘फार्मले दिएको दुखबारे गुनासो आएको छ। यसबारे स्थानीय र सञ्चालकबीच छलफल राखेर निकास निकाल्ने छौं।’

तेजन खड्का

Previous Post

राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू

Next Post

केआइआइटीबाट अहिलेसम्म कति विद्यार्थी नेपाल फर्किए ?

सम्बन्धित खबर

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
आवाज

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

१६ भदौ २०८३,
रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु
आर्थिक

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

१६ भदौ २०८३,
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
जीवन शैली

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

१६ भदौ २०८३,
Load More
Next Post
केआइआइटीबाट अहिलेसम्म कति विद्यार्थी नेपाल फर्किए ?

केआइआइटीबाट अहिलेसम्म कति विद्यार्थी नेपाल फर्किए ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In