• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थमन्त्री बरालद्धारा उपलब्धि सार्वजनिक

by
२४ पुस २०७९,
0
अर्थमन्त्री बरालद्धारा उपलब्धि सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २४ पुस । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आफूनो १८ महिने कार्यकालमा प्राप्त उपलब्धिका बारेमा जानकारी गराउनुभएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार निर्माणका लागि वहुमत सदस्य उपस्थित गराउन सोमबार समय दिएको अघिल्लो दिन आइतबार अर्थमन्त्री बरालले मन्त्रालयमै पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएको उपलब्धिका बारेमा जानकारी गराउनु भएको हो ।
बार्षिक बजेट तथा कार्यक्रमको पञ्चवर्षीय योजनाद्धारा निर्दिष्ट दिगो विकासको लक्ष्य पछ्याउन नीतिगत रुपमा बजेटको प्रथामिकता र प्रतिफलको सुनिश्चिता गरेर अगाडि वढेको मन्त्री बरालले बताउनुभयो ।
अर्थमन्त्रीको हैसियतका कारण राजस्व अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने किसिमले आर्थिक ऐनमा राजश्वको दर र दायरामा प्रगतिशील करको सिद्धान्तलाई आधार मानी परिमार्जन, उत्पादन र उत्पादकत्व अभिवृद्धि , पर्यटन प्रवद्र्धन, औद्योगिक विकास, रोजगारी सृजना, स्वच्छ खानेपानी, नवीकरणीय उर्जा, शिक्षा, सामाजिक विकास, स्वासथ्य, सेवा सुदृढिकरण, पर्यावरणीय संरक्षण । पूर्वाधार विकास,सुशासन, प्रवद्र्धन लगायतका कुरामा उपलब्धि हासिल भएको दावी उहाँको छ ।
बजेट निर्माण गर्दा सानो र टुुक्रे योजनालाई निरुत्साहित गर्दै ठूला र परिणाममुखी योजना निर्माणलाई प्राथामिकता दिएको भनाई मन्त्री बरालको छ । प्रदेश सभा सदस्यको स्वविवेकीय योजना छनौटबाट रकम दुरुपयोग र बजेट अनुसारको काम नहुने भएकाले उक्त कार्यक्रमलाई हटाउन खोज्दा चौतर्फी घेराबन्दीका कारण पछाडि हट्नु परेको गुनासो पनि उहाँले पोख्नुभयो ।
लागत र निर्माण अवधिको आधारमा योजनाहरुलाई वर्गीकरण गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि वढ्न खोज्दा राजनीतिक र प्रशासनिक नेतृत्खवको स्वविवेकीय आधारमा बहुवर्षीय योजना बनाउने र सरकारलाई असिमित दायित्व सृजना गर्ने परम्परा आजपनि विद्यमान रहेको भनाई मन्त्री बरालको छ ।
वहुवर्षीय योजनालाई निरुत्सायी गर्न ५ करोड रुपैयाँ भन्दा तलका योजना लाई सम्बन्धित मन्त्रालयमा उपलब्ध हुने स्रोत र प्राथामिकताको आधारमा व्यवस्था हुनेगरी र सो भन्दा माथिका योजनालाई बहुवर्षीय योजनाको रुपमा लान सक्ने व्यवस्था गरिएको जानकारी मन्त्री बरालले दिनुभयो ।
आन्तरिक राजस्व संकलन प्रतिवर्ष वृद्धि भएको बताउँदै उहाँले असारे विकास कार्यक्रमलाई घटाउँदै लगिएको जानकारी दिनुभयो । अर्थमन्त्री बराल गत निर्माचनमा नेकपा माओवादी केन्द्रबाट कास्की निर्वाचन क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएको भएपनि उहाँ पराजित हुनुभएको छ ।

Previous Post

अमेरिकामा मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न अनुमति

Next Post

कास्कीमा संचालित क्रसर उद्योगको अनुगमन गरिने

सम्बन्धित खबर

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
Load More
Next Post
कास्कीमा संचालित क्रसर उद्योगको अनुगमन गरिने

कास्कीमा संचालित क्रसर उद्योगको अनुगमन गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In