• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसका भीमदत्त नगरसभापति कनौलीको शंकास्पद मृत्यबारे बुझ्न गृहमन्त्री लेखक कञ्चनपुरमा

by
२० माघ २०८१,
0
कांग्रेसका भीमदत्त नगरसभापति कनौलीको शंकास्पद मृत्यबारे बुझ्न गृहमन्त्री लेखक कञ्चनपुरमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनीको मृत्यु प्रकरणमा गृहमन्त्री रमेश लेखकले परिवार, स्थानीय नेता-कार्यकर्ता र प्रशासनसँग जानकारी लिएका छन् ।

नगर सभापति कलौनीको शव हिजो बिहान भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको सडकपेटीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । शुक्रबार साँझ धनगढीबाट फर्किने क्रममा घरतर्फ लागेका कनौलीको शव भोलिपल्ट भेटिएको थियो । शव फेला परेलगतै घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

घटनाका विषयमा प्रहरीले हिजो बिहानैदेखि तालिमप्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको छ । यद्यपि, अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । प्रहरीले घटनास्थल र आसपासका क्षेत्रका सिसिटिभी फुटेजको अध्ययनसमेत गरिरहेको जनाएको छ ।

कलौनीको साथमा रहेका दुई मोबाइलमध्ये घटनास्थलमा किप्याड मोबाइल नभेटिनु र खल्तीमा भएको पर्स सडकमा फेला पर्नु र त्यसमा पैसा नभेटिनुले मृत्यु शङ्कास्पद रहेको प्रहरीले बताएको छ । कलौनीको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । शवको परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जबाट फरेन्सिक विज्ञहरू महेन्द्रनगर पुगेका छन् ।

Previous Post

१२ किलोको काउली फलाएका खत्री भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन’

Next Post

ट्रम्पलाई जवाफ दिदै क्यानडा र मेक्सिकोले लगाए अमेरिकी उत्पादनमा कर

सम्बन्धित खबर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जीवन शैली

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२३ बैशाख २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
Load More
Next Post
ट्रम्पलाई जवाफ दिदै क्यानडा र मेक्सिकोले लगाए अमेरिकी उत्पादनमा कर

ट्रम्पलाई जवाफ दिदै क्यानडा र मेक्सिकोले लगाए अमेरिकी उत्पादनमा कर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In