• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१२ किलोको काउली फलाएका खत्री भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन’

by
२० माघ २०८१,
0
१२ किलोको काउली फलाएका खत्री भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ : १२ किलोको काउली फलाउन सफल किसानको रूपमा परिचित छन्, बागलुङ नगरपालिका- ९ तित्याङ थापाथरका पदम खत्री। २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यो क्षेत्रकै सफल किसानमा गनिन्छन्।

गत वर्ष पनि नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए उनी। ‘पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ’, उनले भने, ‘यो वर्ष १२ केजी ८८० ग्रामको काउली फलाउन सफल भएँ।’

उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै गरेका छन्।  तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गरेका हुन्। साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा आफ्नो मनमा कहिलै विदेश जाने सोच नआएको उनले बताए। खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्छन्। यो पटक १० क्विन्टल काउली र ब्रोकाउलीबिक्री गरेको उनले बताए।

खत्री एग्रो फार्म नामको उनको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन्। खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको जानकारी दिए।

Previous Post

युद्धले अरू देश ध्वंस भएका वेला अमेरिका मालामाल!

Next Post

कांग्रेसका भीमदत्त नगरसभापति कनौलीको शंकास्पद मृत्यबारे बुझ्न गृहमन्त्री लेखक कञ्चनपुरमा

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
कांग्रेसका भीमदत्त नगरसभापति कनौलीको शंकास्पद मृत्यबारे बुझ्न गृहमन्त्री लेखक कञ्चनपुरमा

कांग्रेसका भीमदत्त नगरसभापति कनौलीको शंकास्पद मृत्यबारे बुझ्न गृहमन्त्री लेखक कञ्चनपुरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In