• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१८ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १८ गते शुक्रबारको राशिफल

मेषः दिन सुखद् रहेको छ। आज व्यापारबाट लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ।

वृषः भाग्य राम्रो छ। थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। अध्ययनमा जाँगर चल्नेछ। साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ।

मिथुनः बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।

कर्कटः दिन सामान्य छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

सिंहः व्यापारमा फाइदा हुनेछ। शिक्षामा भएको ढिलासुस्तीले सताउने छ। राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। परिवारको तर्फबाट भने सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सामान्य छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। विपक्षीले तपाईंको निन्दा गर्नेछन्। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

तुलाः तपाईंको कला र गलाको प्रसंसा हुनेछ। अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए सफलता मिल्नेछ। मित्र बढ्ने छन्।

वृश्चिकः धेरै झन्झट देखिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार हुने योग छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

धनुः बोल्दा सचेत बन्नुपर्ने समय छ। बोली गोली जस्तै हुने भएकाले तीन पटक सोचेर बोल्नु उचित हुन्छ। आम्दानीभन्दा खर्च बढ्नेछ। परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। उत्तरको यात्रा नगर्नु उचित हुनेछ।

मकरः धनलक्ष्मी योग परेको छ। अन्त्य साढेसाती दशा भए पनि शुभग्रह भएकाले व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ।

कुम्भः दिन सामान्य राम्रो छ। लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ। समय दिन सकेमा सफलता मिल्नेछ। शनिको अवस्था जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ।

मीन: आफ्नै राशिमा उदयमान शुक्र पुगेका छन्। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्वीकार गरिन् ५ हजार केटाको प्रस्ताव

Next Post

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In