• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाकुम्भको भाइरल ‘साध्वी’ ले मच्चाईन सनसनी, इन्स्टाग्राममा उनका फलोअर्स रातारात बढे

by
२ माघ २०८१,
0
महाकुम्भको भाइरल ‘साध्वी’ ले मच्चाईन सनसनी, इन्स्टाग्राममा उनका फलोअर्स रातारात बढे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – भारत उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ सुरु जारी छ। यतिबेला महाकुम्भ चिलरहेकाे बेला एक साध्वीको भिडियोले सामाजिक सञ्जालमा धेरै हंगामा मच्चाइरहेको छ।

यस समयमा, महाकुम्भबाट एक साध्वीको भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा धेरै भाइरल भइरहेका छन्। प्रयोगकर्ताहरूले उनलाई कुम्भको ‘सबैभन्दा सुन्दर साध्वी’ भनेर ट्याग गरेका छन्।

यी साध्वीको नाम हर्षा रिचारिया हो। जो अहिले सामाजिक सञ्जालकी रानी बनेकी छिन्। उनको फ्यान फलोइङ पनि रातारात लाखौं पुगेको छ।

हर्ष रिचारिया ३० वर्षकी भइन्, उनी उत्तराखण्डमा बस्छिन्। हर्ष आचार्य महामण्डलेश्वरका शिष्य हुन्। हर्षा पहिले पेशाले एक प्रस्तोता र अभिनेत्री थिइन्। तर दुई वर्षअघि उनी सबै कुरा छोडेर साध्वी बनिन्।

अब हर्षा रिचारिया, साध्वी हुनुको अलावा, एक सामाजिक कार्यकर्ता र सामाजिक सञ्जाल प्रभावकार पनि हुन्। महाकुम्भका हर्षका तस्बिर र भिडियोहरू भाइरल भएपछि, सबैजना उनको सुन्दरतामा मोहित भएका छन्।

उनको इन्स्टाग्राम अकाउन्टले पनि यसको प्रमाण दिइरहेको छ। जसमा केही दिन अघि करिब ६ लाख फलोअर्स थिए र अहिले १० लाख पुगेका छन्।

तेसाे साध्वी हर्षा रिचारिया भारत मध्य प्रदेशको भोपाल शहरकी बासिन्दा हुन्। महाकुम्भबाट उनका धेरै भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जसमा कमेन्ट गर्दै प्रयोगकर्ताहरूले उनको सरलता र सुन्दरताको प्रशंसा गरिरहेका छन्।

Previous Post

ब्राजिलका विद्यालयमा स्मार्ट फोनको प्रयोगमा प्रतिबन्ध

Next Post

अमिषा पटेललाई सलमान खानसँग विवाह गर्न ‘फ्यान्स’को सुझाव

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
अमिषा पटेललाई सलमान खानसँग विवाह गर्न ‘फ्यान्स’को सुझाव

अमिषा पटेललाई सलमान खानसँग विवाह गर्न ‘फ्यान्स’को सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In