• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी वर्ष

by
१६ पुस २०८१,
0
जलवायु संकटले २०२४ भयाे दशककै चरम गर्मी वर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा– जलवायु परिवर्तनले २०२४ मा चरम प्राकृतिक प्रकोप र कीर्तिमान गर्मी बनाएको तथ्याङ्क भएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार यस घटनाबाट विश्वले विनाशतर्फको बाटोबाट फर्किन ढिलाइ गर्न नहुनेमा पनि जोड दिइएको छ ।

संयुक्त राष्ट्रको मौसम र जलवायु एजेन्सीका अनुसार सन २०२४ मा बितेका एक दशकभन्दा बढी तापक्रम मापन गरिएको छ । थप वर्षहरू अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा तातो हुने प्रक्षेपण पनि गरिएको छ ।

यसैबीच, हरितगृह ग्यासहरूको उत्सर्जन नयाँ रेकर्ड उच्चमा बढेको पनि जनाएको छ । भविष्यको लागि थप तापक्रम बढाउन यीनीहरू जिम्मेवारी रहेको पनि राष्ट्र संघीय विश्व मौसम विज्ञान संगठनले उल्लेख गरेको छ।

डब्ल्यूएमओका महासचिव सेलेस्टे साउलोले भने, ‘बढ्दो प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको प्रभावको रूपमा लगभग दैनिक आधारमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि नै देखिरहेका छौं ।’

उनले अगाडि भने, ‘यस वर्ष हामीले रेकर्ड ब्रेक वर्षा र बाढीका घटना मात्रै होइन, धेरै देशहरूमा त भयानक मानवीय क्षति पनि देख्यौं, जसले प्रत्येक महाद्वीपका समुदायहरूलाई हृदयविदारक बनाएको थियो।’

‘उष्णकटिबन्धीय चक्रवातहरूले डरलाग्दो मानव र आर्थिक क्षति निम्तायो भन्दै हालसालै हिन्द महासागरमा मायोटको भएको घटना स्मरण गरिएको छ ।

‘तीव्र गर्मीले दर्जनौं देशहरू जलाउन पुगे, धेरै अवसरहरूमा तापमान ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) मा पुग्यो। जङ्गलको आगोले विनाश ल्यायो,’ उनले अगाडि भने ।

सन्२०१५ को पेरिस जलवायु सम्झौताले ग्लोबल वार्मिङलाई पूर्व औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखे पनि त्यो पुरा नभएको उल्लेख छ ।

नोभेम्बरमा डब्ल्यूएमओले जनवरी सेप्टेम्बरको औसत सतहको हावाको तापक्रम सन १८५०–१९०० को बीचमा मापन गरिएको पूर्व औद्योगिक औसत भन्दा १.५४ डिग्री सेल्सियस बढी भएको उल्लेख गरिएको छ । जसका कारण मानव जातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन थालेपछि गत वर्षको तापक्रम औद्योगिक क्रान्ति अघिको भन्दा १.४५ डिग्री सेल्सियस बढी भएको छ ।

डब्लुएमओले सन् २०२४ को लागि सन् २०२४ को समेकित विश्वव्यापी तापक्रमको आंकडा जनवरीमा प्रकाशित गर्ने तयारी गरेको छ, यसको पूर्ण स्टेट अफ द ग्लोबल क्लाइमेट २०२४ रिपोर्ट मार्चमा आउनेछ।

‘आज म आधिकारिक रूपमा रिपोर्ट गर्न सक्छु कि हामीले भर्खरै एक दशकको घातक गर्मी सहेका छौं। सन २०२४ शीर्ष १० सबैभन्दा तातो वर्षहरू मध्य एक भएको छ,’ उनले भने ।

Previous Post

आर्थिक र भौतिक विकास मात्रै मुलुकको विकास होइन : राष्ट्रपति

Next Post

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In