• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

    जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
६ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस ६ गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। हरेक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ दाहिना भएकाले राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृषः साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास निरन्तर गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा घात हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मिथुनः अनुत्पादक क्षेत्रको लगानीले घाटा हुनेछ। दाजुभाइको सल्लाहमा अगाडि बढेमा दिन सहज हुनेछ। सहकर्मीले आक्रमण निरन्तर गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कटः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। बन्धुसँगको सहकार्य अगाडि बढाएमा फाइदा हुनेछ। राजनीतिमा सहकार्य हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउँदा फाइदा हुनेछ। परिवारले शंका गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंहः भाग्यको उदय हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। पेट सम्बन्धी रोगले सताउने जोखिम छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। विपक्षी साथी तपाईंलाई असफल बनाउन सक्रिय भए पनि तपाईंले आफ्नो काममा निरन्तरता दिनु आवश्यक देखिन्छ।

कन्याः दिन राम्रो भए पनि गलत ठाउँमा लगानी भए ठुलो घाटा हुनेछ। लगानी गर्नुपर्ने भए आफू अगाडि नबढ्नु राम्रो हुन्छ। स्वास्थ्यको क्षेत्रमा भने सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। आज सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। साथीभाइ दाहिना भएकाले राम्रो कामको सुरुवात गरेमा फाइदा हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिकः दिन सहज छ। बोल्दा सचेत बन्नुपर्नेछ। आम्दानीका स्रोत बलिया छन्। सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। औषधी नियमित नहुँदा पुरानो रोगले सताउने जोखिम छ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

धनुः दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राम्रो कामको सुरुवात हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। सहकर्मीसँग सहकार्य गरेर मात्र निर्णय गर्नु राम्रो हुनेछ। विपक्षी साथीको सम्मान गर्न नजान्दा अप्ठेरो परिस्थिति बन्नसक्छ। परिवारबाट घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भः शुभग्रहको पहुँच रहेको छ। दीर्घकालीन योजना बनाउन सकिन्छ। गुरुसँगको परामर्शले मन हलुका हुनेछ। परिवारको तर्फबाट साथ मिल्ने दिन छ। साथीले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन्।

मीनः दैनिकी सहज छ। परिवारको साथ र सहयोग मिल्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार

Next Post

कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
फिचर-ब्यानर

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

२४ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ बैशाख २०८३,
जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ
आर्थिक

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

२४ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

२४ बैशाख २०८३,
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In