• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

by
२९ मंसिर २०८१,
0
काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस र छात्रावास भवन आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंह र जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख श्री सन्तोष बुढाथोकीले संयुक्त रूपमा क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीहरू र समाजसेवीहरूको समेत उपस्थिति थियो।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु २ करोड ९२ लाख ४० हजारको लागतमा निर्माण गरिएको दुई तले कक्षाकोठा भवन, दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनाहरू यस परियोजनाका मुख्य घटक हुन्। यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको थियो।

कार्यक्रमका वक्ताहरू, जसमा जिल्ला समन्वय समितिका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक दलका प्रतिनिधि र क्याम्पस अध्यक्ष सामेल थिए, सबैले भारत सरकारद्वारा नेपालमा गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो। उहाँहरूले नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूको शिक्षामा गुणस्तर सुधार गर्न योगदान पुर्याउने र यस क्षेत्रको समग्र शैक्षिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।

सन् २००० मा स्थापना भएको सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त संस्थान हो। यस क्याम्पसले तीन वर्षे प्राविधिक दक्षता (प्रोफिसियन्सी सर्टिफिकेट लेभल) कोर्स उपलब्ध गराउँदै आएको छ र हरेक वर्ष १२० जना तालिमप्राप्त नर्स उत्पादन गर्दै आएको छ।

भारत र नेपालबीचको निकट सम्बन्धलाई बलियो बनाउँदै, ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भएका यस्ता परियोजनाले नेपाली जनताको उत्थान र प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्न योगदान पुर्याइरहेको छ।

Previous Post

एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

Next Post

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग
समाचार

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

२७ बैशाख २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In