• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२८ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८१ साल मंसिर २८ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने योग छ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दिन सहज छ। थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रयास गरेको भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। चिसोबाट बच्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मिथुनः दिन सहज छ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक सेटिङ मिलेमा सेवाको अवसर मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ।

कर्कटः अढैया शनि भए पनि शुभग्रहको बहुमत छ। आफन्तसँग बोल्दा भने सचेत बन्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

सिंहः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ। एकल लगानीबाट फाइदा हुने योग छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ।

कन्याः दिन सामान्य छ। ठुला व्यक्तिको सेवामा दिन बित्नेछ। आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः सञ्चित धन खर्च हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। चिसोबाट बच्न नसके स्वास्थ्यमा समस्या हुनसक्छ। कला र गलाको प्रशंसा हुनेछ। परिवारको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। रोगबाट बच्न सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ।

धनुः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुरुसँग भेट हुने योग छ। तपाईंका विरोधी साथी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ। विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ।

कुम्भः दिन राम्रो छ। आफन्तले प्रशंसा गर्नेछन्। मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः सञ्चित धन खर्च गर्ने बानीले मनमा अशान्त बन्नेछ। व्यवहार र बोलीमा एकरुपता आवश्यक देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारको सुरुवात गरेमा सहकर्मी साथीले तपाईंको प्रशंसा गर्नेछन्।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

अघिल्लो समाचार

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

अर्को समाचार

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
फिचर-ब्यानर

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
आवाज

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
फिचर-ब्यानर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
आर्थिक

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आवाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

आज देशभरको मौसम सफा रहने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

१० कात्तिक २०८३,
काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

१० कात्तिक २०८३,
क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

१० कात्तिक २०८३,
नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

१० कात्तिक २०८३,
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन : कृषि विकास कार्यालय

१० कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

१० कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन