• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतारिने, उचित शो नपाएको निर्माण टिमको गुनासो

by
२३ मंसिर २०८१,
0
ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतारिने, उचित शो नपाएको निर्माण टिमको गुनासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतारिने भएको छ । तिहारको अवसर पारेर कार्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मलाई निर्माण टिमले हलबाट उतार्ने निर्णय गरेको हो ।

नेपालमा सर्वाधिक कमाइ गरेको यो फिल्मले कैयन् रेकर्ड समेत कायम गरेको छ । तर, दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिज भएपछि दर्शकको क्रेज हुँदाहुँदै पनि यसको शो मा भारी कटौती गरिएको थियो । सोही कारण निर्माण टिमले फिल्म हलबाट हटाउने निर्णय गरेको हो ।

‘चलचित्र पूर्ण बहादुरको सारङ्गीलाई सिनेमा घरहरुले देखाउनुभएको माया र साथका लागि हामी आभारी छौँ । तपाईँहरुको मयााकै कारण हाम्रो चलचित्रले नेपाली चलचित्र उद्योगमा इतिहास रच्न सफल भयो,’ निर्माण टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय भने फिल्म हलले आफ्नो चलचित्रलाई नजरअन्दाज गरेको र रिलिजको पहिलो दिनकै अवस्थामा पुर्‍याइएको निर्माण टिमको गुनासो छ । स्मरण रहोस्, शुरुमा यो फिल्मलाई उचित शो दिइएको थिएन । तर, पछि फिल्मको व्यापक क्रेज बढ्दा हलवाला शो थप्न बाध्य भएका थिए ।

‘पूर्ण बहादुरको सारङ्गीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्माण टिमले यो फिल्मलाई यही मंसिर २४ गते सोमवारदेखि नेपालभर प्रदर्शन नगर्ने बताएको छ ।

विजय बरालको केन्द्रीय भूमिका रहेको यो फिल्मले सिनेमा घरमा आक्रामक व्यापार गरेको थियो । यो फिल्मले नेपाली सिनेमाको इतिहासमा आजसम्मकै सबैभन्दा बढी व्यापार गरेको छ । निर्माण टिमका अनुसार फिल्मले ४५ करोडभन्दा बढीको व्यापार गरेको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको यो फिल्ममा बाबुछोराको सम्बन्धको कथा देखाइएको छ । फिल्ममा विजयका अलावा, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, देशभक्त खनाल, मुकुन ढकाल, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस् विज्ञप्ति:

Previous Post

जाडोमा कागती र ल्वाङको पानी स्वास्थ्यका लागि रामबाण उपाय

Next Post

एप्पलले अझै स्लिम स्मार्टफोन ल्याउने, नाम दिइयो ‘आईफोन १७ एअर’

सम्बन्धित खबर

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
एप्पलले अझै स्लिम स्मार्टफोन ल्याउने, नाम दिइयो ‘आईफोन १७ एअर’

एप्पलले अझै स्लिम स्मार्टफोन ल्याउने, नाम दिइयो ‘आईफोन १७ एअर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In