• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, १८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    जुलाईमा भित्रिए ७० हजार पर्यटक

    पर्यटक आगमनमा कीर्तिमान कायम हुँदै, यो वर्ष साढे १२ लाख पुग्ने

    दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

    दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

    चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

    पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

    भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

    भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१८ कात्तिक २०८३,
0
जुलाईमा भित्रिए ७० हजार पर्यटक
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । नेपालमा यो वर्ष (सन् २०२६) कीर्तिमान कायम हुने गरी पर्यटक भित्रिने भएका छन् । सन् २०२६ को १० महिना (जनवरी–अक्टोबर) मा १० लाख ८ हजार ६ सय पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार १० महिनाको पर्यटक आगमन गत वर्षको सोही अवधिको तुलनामा ६४ हजार ९ सय अर्थात् ६.८७ प्रतिशतले बढेको छ । गत वर्ष सन् २०२५ को १० महिनामा ९ लाख ४३ हजार ७ सय पर्यटक नेपाल भित्रिएका थिए ।

नेपालमा हालसम्म आएका पर्यटक र अबका दुई महिनामा गत वर्षकै हाराहारीमा पर्यटक आउँदा पनि संख्या साढे १२ लाख पुग्ने अनुमान नेपाल पर्यटन बोर्डले गरेको छ ।

गत वर्ष सन् २०२५ मा कुल ११ लाख ५८ हजार पर्यटक नेपाल आएका थिए । यो वर्ष अबका दुई महिना (नोभेम्बर र डिसेम्बर) मा गत वर्षकै जति (२ लाख १४ हजार) मात्रै पर्यटक भित्रिए पनि कुल संख्या करिब साढे १२ लाख पुग्ने देखिएको छ ।

नेपालमा हालसम्म सबैभन्दा धेरै पर्यटक सन् २०१९ मा आएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएका थिए ।

यो वर्ष भने साढे १२ लाख पुग्ने देखिएकाले हालसम्मकै उच्च संख्यामा पर्यटक नेपाल भित्रिएर नयाँ कीर्तिमान कायम हुने अनुमान गरिएको छ ।

यो वर्ष सन् २०२६ को अक्टोबरसम्ममा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट १ लाख ८७ हजार पर्यटक भित्रिएका छन् भने हाल पर्यटकीय सिजन भएकाले नोभेम्बर र डिसेम्बरमा अझै धेरै पर्यटक भारतबाटै आउने अनुमान गरिएको छ ।

नेपालमा धेरै पर्यटक भित्रिने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको चीनबाट ७७ हजार र तेस्रो स्थानमा रहेको अमेरिकाबाट ६९ हजार पर्यटक नेपाल आएका छन् ।

नेपाल भित्रिएका पर्यटकमध्ये सार्क मुलुकबाट २ लाख ५५ हजार, एसियाका अन्य मुलुकबाट १ लाख ४५ हजार, युरोपबाट १ लाख १७ हजार, ओशिनियाका प्रमुख दुई देश अस्ट्रेलिया र न्युजिल्यान्डबाट ३२ हजार, अमेरिकी मुलुकबाट ९२ हजार, मध्यपूर्वबाट १० हजार र अफ्रिकी मुलुकबाट ३२ हजार पर्यटक नेपाल भित्रिएको सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांकले देखाएको छ ।

अघिल्लो समाचार

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी
समाचार

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

१८ कात्तिक २०८३,
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता
अन्तर्राष्ट्रिय

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

१८ कात्तिक २०८३,
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए
समाचार

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

१८ कात्तिक २०८३,
भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा
समाचार

भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

१८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

१८ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

१८ कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

जुलाईमा भित्रिए ७० हजार पर्यटक

पर्यटक आगमनमा कीर्तिमान कायम हुँदै, यो वर्ष साढे १२ लाख पुग्ने

१८ कात्तिक २०८३,
दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

१८ कात्तिक २०८३,
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

१८ कात्तिक २०८३,
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

१८ कात्तिक २०८३,
भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

भोटेकोशीका जलविद्युत् आयोजना पुनर्निर्माण अन्योलमा, सरकारी प्याकेजको प्रतीक्षा

१८ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

१८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन