• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओभेरियन सिस्ट रोग र यसबाट बच्ने उपाय

by
२० पुस २०७९,
0
ओभेरियन सिस्ट रोग र यसबाट बच्ने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओभेरियन सिस्ट बेलुनको फोका जस्तै हुन्छ । त्यसमा अर्धतरल जेलि भरिएको हुन्छ । डिम्बासयमा डिम्ब विकसित हुने क्रममा कहिले काहीँ सिस्ट बन्ने गर्छ । सिस्टको आकार सानोमा केराउ जस्तो र ठूलोमा सुन्तला जस्तो हुन्छ ।

प्रायजसो सिस्ट बेनाइन हुन्छ जसले क्यान्सर गराउँदैन । तर ५ प्रतिशत सिस्ट मेलिग्नेन्ट हुन्छ जसले क्यान्सर गराउने सम्भावना रहन्छ । कुनै पनि उमेरका महिलामा यो समस्या देखिन सकिने भए तापनि धेरैजसो प्रजनन् क्षमता उच्च रहने उमेर (२०–३५) मा यो समस्या देखिने गर्दछ । औषधीको साथै दैनिक भोजनमा सुधार आराम व्यायाम आदिमा ध्यान पु¥याएर यसको उपचारलाई सहज बनाउन सकिन्छ ।

– शरीरको तौल बढी (मोटोपना) भएका महिलाहरुमा यो समस्या देखिने हुँदा तौललाई सामान्य राख्नुपर्दछ । (हेर्नहोला मोटोपना पेज ३०३ मा)
– दैनिक भोजनमा बोसोयुक्त खाना कम गरी रेशायुक्त खानाहरु खानुपर्दछ ।
– यसले इस्ट्रोलिन हर्माेनको मात्रा अचानक वृद्धि हुनबाट रोक्छ ।
– रेशायुक्त भोजन भन्नाले हरिया सागपात, तरकारी, तरकारी, फलफूल, चोकर सहितको आँटा, ब्राउनराइस, आदि हुन् ।
– विरुवाहरुबाट प्राप्त हुने इस्टोजिन (फाइटोइस्ट्रोजिन) युक्त भोजन जस्तै भटमास, दालहरुको सेवनले यसको उपचारमा मद्दत गर्छ ।
– ओमेगा ३ युक्त भोजन (माछा, जैतुनको तेल, ओखर, आलस आदि) यो समस्यामा लाभदायक मानिन्छ ।
– मल्टिभिटामिन र मल्टिमिनरल्सको सप्लिमेन्टको प्रयोगले पनि यसमा लाभ प्रदान गर्छ ।
– म्याग्नेसियमको सप्लिमेन्ट वा म्याग्नेसियमका श्रोतहरु लाई भोजनमा समावेश गराउनु लाभदायक मानिन्छ ।
– काँचो आलुको रस १–२ कप दैनिक पिउनु प्रभावकारी मानिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

Next Post

पाकिस्तानकी करीमा बलोचको हत्याले क्यानडामा आईएसआई भएको दाबी

सम्बन्धित खबर

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

७ जेष्ठ २०८३,
Load More
Next Post
पाकिस्तानकी करीमा बलोचको हत्याले क्यानडामा आईएसआई भएको दाबी

पाकिस्तानकी करीमा बलोचको हत्याले क्यानडामा आईएसआई भएको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In