• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एआर रहमानको सम्बन्धविच्छेदमा जोडिइन् गिटारिष्ट मोहिनी

by
७ मंसिर २०८१,
0
एआर रहमानको सम्बन्धविच्छेदमा जोडिइन् गिटारिष्ट मोहिनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुडका चर्चित एआर रहमानको २९ बर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । मिडिया र सामाजिक संजालमा रहमानको पत्नी सायरा बानोसँग भएको सम्बन्धविच्छेदको कारण बारे चर्चा भइरहेको छ ।

यसैबीच रहमानले पत्नीसँग सम्बन्धविच्छेदको घोषणा गरेको केही घण्टा पछि, उनको समूहकी बेस गिटारिस्ट मोहिनी डेले पनि आफ्नो पतिबाट अलग भएको घोषणा गरेको थिइन् ।

यसको जानकारी मोहिनी आफैले सामाजिक सञ्जालमा दिएकी थिइन् । इन्स्टाग्राम पोस्टमा, उनले उनले आफ्नो पति मार्क हार्ट्ससँग आफ्नो विवाह अन्त्य भएको घोषणा गरेकी थिइन् ।

रहमानको सम्बन्धविच्छेदको घोषणा भएको केही घण्टापछि मोहिनीले पनि डिभोर्सको घोषणा गरेको विषयलाई जोडेर हेरिएको छ । मिडिया र सामाजिक संजालमा रहमानको सम्बन्धविच्छेदको कारण मोहिनी भएको टिप्पणी गरिएको छ ।

२९ बर्षिय मोहिनी कोलकाताकी हुन् । उनले एआर रहमानसँग विश्वभर ४० भन्दा बढी शो गरिसकेकी छन् र अगस्ट २०२३ मा आफ्नो पहिलो एल्बम रिलिज गरेकी थिइन् ।

अहिले गुगलमा मोहिनी डेलाई धेरै सर्च गरिएको छ । पछिल्लो ३० दिनको गुगल ट्रेन्डलाई हेर्दा मोहिनी सर्च गर्ने ग्राफ तीव्र गतिमा बढेको देखिएको छ ।

रिपोर्ट अनुसार, रहमानकी पत्नी सायरा बानोका वकिलले यी अनुमानहरूमा स्पष्टीकरण दिएका छन् । उनले भने–‘दुवैको सम्बन्धविच्छेदमा कुनै सम्बन्ध छैन । सायरा र रहमानले नै यो निर्णय लिएका हुन् । हरेक विवाहमा उतारचढाव हुन्छ ।’

यसबाहेक, जब वकिललाई एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेदको कारण सोधियो, उनले यो बताउन अस्वीकार गरेका थिए ।

Previous Post

पर्यटन प्रवर्द्धन गर्न बागलुङको सिद्ध बराहमा महायज्ञ हुँदै

Next Post

ताररहित वा तारसहित, कुन माउस राम्रो ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
ताररहित वा तारसहित, कुन माउस राम्रो ?

ताररहित वा तारसहित, कुन माउस राम्रो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In