• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ७ गते शुक्रबारको राशिफल

मेषः अचानक धन खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्ने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारले भन्दा साथीभाइको साथ मिल्नेछ। राम्रो काममा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृषः दाजुभाइको सल्लाह लिएर अगाडि बढेको खण्डमा दिन सहज बन्नेछ। राम्रो बोलौं भन्दाभन्दै साथीले शब्दको अर्थ उल्टो लगाउने जोखिम रहेको छ। कृषि र फलफूलको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। साथीभाइले सहयोग गर्नेछन्। राम्रो काम गरेको भए चौतर्फी साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। उपचारकोक्रममा भए सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुनेछ। राज्यको तर्फबाट भय हुनेछ। परिवारले साथ दिनेछन्। साथीको सहयोगमा दिन राम्रो बन्नेछ।

सिंहः सञ्चित धन खर्च हुनेछ। खर्चको उपयोग गर्नुपर्ने समय छ। विदेशको रमझमले मन तान्ने छ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा सुख र शान्ति रहने दिन छ। सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन राम्रो छ। पशुपन्छी र फलफूलको व्यापारमा फाइदा हुनेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। साथी साथ दिएको मौकामा महत्त्वपूर्ण काम गर्नु राम्रो हुनेछ। परिवारमा सहज वातावरण बन्नेछ।

तुलाः परिवारको सल्लाह लिएर अगाडि बढ्नुभयो भने दिन सहज बन्नेछ। परोपकारमा अग्रसर हुनेक्रममा परिवारलाई समय दिन नसक्दा खटपटी हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिकः दिन सहज छ। आफूभन्दा ठुलासँगको संगतले तपाईंको काम सार्थक बन्नेछ। साना कुरामा नअल्झिनु राम्रो हुनेछ। स्वदेशमा रोजगारीका विकल्प सिर्जना हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः बोलीमा सरस्वतीको बास छ। सोचेर बोल्नु राम्रो हुनेछ। राज्यका उच्च पदसम्म तपाईंको हात हुनेछ। साथीभाइको सहयोगले काम सहजै बन्नेछ। साना कुरामा अल्झिएमा खटपटी बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

मकरः दिन सामान्य छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती र आलस्यता बढ्नेछ। परिवारको उचित सल्लाह ग्रहण गर्नु राम्रो हुनेछ।

कुम्भः मन अशान्त बन्नेछ। बिहान उठेर शिवको भजन वा पिपलको दर्शन गर्न सकेमा दिन सहज बन्नेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। बौद्धिक व्यक्तिसँग सल्लाह गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

मीनः शुभग्रहको बहुमत छ। मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

खलनायक बनेपछि बदलियो फ्लप हिरो अर्जुन कपूरको भाग्य

Next Post

देशका अधिकांश भागमा आज मौसम सफा रहने

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In