• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायलले भारतको सेमिकण्डक्टर क्षेत्रमा लगानी गर्ने

by
२२ कार्तिक २०८१,
0
इजरायलले भारतको सेमिकण्डक्टर क्षेत्रमा लगानी गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– इजरायलले भारतको सेमिकण्डक्टर क्षेत्रमा लगानी गर्ने भएको छ ।

भारतका लागि इजरायलका नयाँ राजदूत रेउभेन अजरले इजरायलले यसबारे छिट्टै घोषणा गर्ने जनाएका हुन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूत अजरले यस्तो घोषणाको तयारी भइरहेको जानकारी दिएका छन् ।

अजरले यसबारे विस्तृत विवरण नदिएपनि इजरायलको टावर सेमिकण्डक्टर निजी कम्पनीले भारतमा लगानी गर्ने विषयमा चासो दिएको जनाइएको छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक सेमिकण्डक्टर उद्योगको हब बन्ने दिशामा अघि बढिरहेको बताएका थिए ।

यस उद्देश्यका लागि भारतले अमेरिका, जापान, दक्षिण कोरिया, जर्मनीजस्ता मुलुकसँग सहकार्य गर्न खोजिरहेको छ । राजदूत अजरले सेमिकण्डक्टरसँगै इजरायल भारतसँग पूर्वाधारको क्षेत्रमा पनि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

उनले ३५ अर्ब डलरको लगानीमा तेल अभिभमा नयाँ मेट्रो र नयाँ विमानस्थल निर्माण गर्न गइरहेको भन्दै यसका लागि भारतीय कम्पनीसँग पनि सहकार्य गर्न सकिने उल्लेख गरेका छन् ।

Previous Post

कलाकार समुद्रमान सिंह श्रेष्ठका उत्कृष्ट कलाकृतिहरु (फोटोफिचर)

Next Post

‘पुष्पा २’ निर्माताहरु अधुरा काम पूरा गर्न व्यस्त, कुन गीतको छायांकन कहिले ?

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
‘पुष्पा २’ निर्माताहरु अधुरा काम पूरा गर्न व्यस्त, कुन गीतको छायांकन कहिले ?

‘पुष्पा २’ निर्माताहरु अधुरा काम पूरा गर्न व्यस्त, कुन गीतको छायांकन कहिले ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In