• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ कार्तिक २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल

मेषः दिन सामान्य छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पेट सम्बन्धी रोगले सताउने खतरा छ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक संगठनमा साथीले साथ दिँदा सेवाका अवसर मिल्नेछन्।

वृषः बोलीलाई नियन्त्रण गर्नुपर्ने दिन छ। तपाईंको बोलीकै कारण आफन्त टाढा हुनेछन्। उपचारकोक्रममा भए तपाईंलाई लाभ हुनेछ। शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

मिथुनः परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राम्रो कामको सुरुवात गरेमा साथीले साथ दिनेछन्। मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

कर्कटः दिन सामान्य छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक रोजगारको लागि प्रयास गरेमा सचेत बन्नुपर्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः दिन राम्रो छ। आफन्तले साथ दिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारमा धोका हुने जोखिम रहेकाले कर्तव्यमा अडिग रहनु राम्रो हुनेछ।

कन्याः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफूले गर्दै गरेको दैनिक कामबाट लाभ हुनेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः संगठनका साथीबाट असहयोग हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। सहकार्यमा सुरुवात गरेको व्यवसाय सफल बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन सहज छ। मन खुशी हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। अढैया शनिका कारण अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर छ।

धनुः दिन सहज छ। मनमा शान्ति मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा खर्च बढ्नेछ। परिवारमा भने विवादको जोखिम छ।

मकरः सल्लाहकारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। शारीरिक रुपमा फूर्ति देखिनुहुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने दिन छ।

कुम्भः आम्दानी बढ्नेछ। मन अशान्त बन्नसक्छ। बिहान उठेर शिवको भजन सुन्नु भएमा दिन सहज बन्नेछ। हरेक कुरामा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः मनमा खटपटी हुनसक्छ। खानमा रुचि नबढ्ने देखिन्छ। शिक्षामा गरेको लगानीले राहत मिल्नेछ। साथीभाइको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। जागेरे हुनुहुन्छ भने बढुवा हुने योग छ।

Previous Post

के तपाई राती बारम्बार उठ्नुहुन्छ, जान्नुहोस् किन यस्तो हुन्छ ?

Next Post

यस्तो छ आज देशभरको मौसम

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आज देशभरको मौसम

यस्तो छ आज देशभरको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In