• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्मबाट ‘रिजेक्शन’को सिकार भएकी करिश्मा तन्ना (फोटोफिचर)

by
६ कार्तिक २०८१,
0
फिल्मबाट ‘रिजेक्शन’को सिकार भएकी करिश्मा तन्ना (फोटोफिचर)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनैबेला भारतको चर्चित टिवी सिरियल ‘सास भी कभी बहु थी’बाट करिअरको सुरुआत गरेकी थिइन् अभिनेत्री करिश्मा तन्नाले।

तर, चर्चित सिरियलमा काम गरेको भएपनि उनको लागि त्यतिधेरै फाइदाजनक साबित भएन। भलै, उनी टिवीकी नाम चलेकी अभिनेत्री भएकी छिन् तर फिल्ममा पाइला टेक्नु उनले धेरै संघर्ष गर्नुपर्यो।

जब उनी फिल्मको लागि अडिशन दिन जान्थिन्, तब उनलाई हाइट र अनुहारको कारण रिजेक्ट गरिदिन्थ्यो। टिवीकी अभिनेत्री भएकै कारण उनका लागि सहज थिएन फिल्ममा काम गर्न।

उनका अनुसार सिरियलकी अभिनेत्रीभन्दा पनि नयाँ अनुहारलाइृ फिल्म खेलाउन रुचाउँछन् प्रोडयूसरहरू।

एक अन्तवार्तामा उनले भनेकी थिइन्, ‘अधिकांशजसो प्रोड्यूसरले फिल्मको लागि नयाँ अनुहार नै रोज्छन्। तर नयाँ अनुहारको मतलब के हो र? धेरै कम मानिसहरू हुन्छन्, जो टिवीका अभिनेत्रीलाई फिल्मका लागि एप्रोज गर्छन्।’

उनको अनुसार अभिनेत्रीको कारण धेरै सम्मान पाइन्छ तर काम पाउनै मुश्किल छ। जब उनले आफूलाई टीवीकी अभिनेत्री बताइन्, त्योबेला उनले आफूलाई अपमानित र उदास भएको महसुस गरिन्। टिवीकी अभिनेत्री भएकै कारण उनलाई कयौं पटक फिल्मबाट रिजेक्ट गरियो।

पुरानो दिनलाई याद गर्दै उनले भनिन्, ‘यो बेइज्जत जस्तै हो। मलाई थाह छैन किन मानिसहरूले अभिनेत्रीलाई एक श्रेणीमा राख्छन्? फिल्म र टिवीबीच जुन लाइन छ त्यो किन मेटिएको छैन। आखिर अभिनेत्री त अभिनेत्री नै हुन् नि।’

उनका अनुसार विगतका दिनमा टिवी, फिल्म र थिएटर अभिनेत्रीहरूबीच धेरै फरक मानिन्थ्यो। तर अहिले उनलाई लाग्छ कि समय परिवर्तन भएको छ। त्यहीपनि टिवी अभिनेत्रीको जीवन संघर्षले भरिएको छ।

भलै, टिवी अभिनेत्रीलाई मानिसहरूले सम्मान गर्छन् तर काम पाइन्छ कि पाइँदैन। त्यसको कुनै टुङ्गो हुँदैन।

उनी आफ्नो अनुभव बताउँदै भन्छिन्, ‘तिमी धेरै अग्लो छौं, तिमी धेरै राम्री छौं। क्यारेक्टरको लागि फिट छैनौं। यी कारणहरूले मेरो रिजेक्शन हुन्थ्यो।’

कुनैपनि अभिनेत्रीलाई फिल्ममा काम नदिनका लागि प्रोड्यूसरले अनेकौं कारण दिने गरेको उनको भोगाइ छ। पछिल्लो समयमात्र करिश्मा बेब सिरिज ‘स्कूप’मा देखिएकी थिइन्। जहाँ उनले पत्रकारको भूमिका निभाएकी थिइन्।

Previous Post

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

Next Post

पेटमा बन्ने ग्यासको समस्याबाट छुटकारा पाउने यस्ता छन् घरेलु उपाय

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
Load More
Next Post
पेटमा बन्ने ग्यासको समस्याबाट छुटकारा पाउने यस्ता छन् घरेलु उपाय

पेटमा बन्ने ग्यासको समस्याबाट छुटकारा पाउने यस्ता छन् घरेलु उपाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In