• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेटमा बन्ने ग्यासको समस्याबाट छुटकारा पाउने यस्ता छन् घरेलु उपाय

by
६ कार्तिक २०८१,
0
पेटमा बन्ने ग्यासको समस्याबाट छुटकारा पाउने यस्ता छन् घरेलु उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेटमा बन्ने ग्यास अर्थात् ग्यास्ट्रिकको समस्या अहिले अधिकांश नेपालीहरूको समस्या हो भन्दा फरक नपर्ला । चिल्लो–पिरो,मसालेदार खाना, जङ्क फुडहरूको अत्यधिक सेवनका कारण ग्यास्ट्रिकको समस्या निकै बढ्दो छ ।

हामीमध्ये धेरैलाई चिल्लो –पिरो खान मन पर्छ । जसले गर्दा पेटमा ग्यास बन्ने गर्छ । यदि तपाईँ पनि ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने आज हामी पाँच घरेलु उपायहरूको बारेमा बताउनेछौँ ।

ज्वानो

ज्वानोमा थाइमोल नामक तत्त्व हुन्छ, जसले ग्यास्ट्रिकलाई कम गर्छ र पाचनमा मद्दत गर्छ । ग्यासको समस्या भए पानीसँग लगभग आधा चम्चा ज्वानो खान सकिन्छ । यसले पेटमा राहत मिल्छ ।

जिरा पानी 

जिरा पानी ग्यास्ट्रिक वा ग्यासको समस्याको सबैभन्दा राम्रो घरेलु उपचार हो । जिरामा आवश्यक तेलहरू हुन्छ, जसले ¥याल ग्रन्थिलाई बढाउँछ । यसले खाना राम्रोसँग पचाउँछ र पेटमा अतिरिक्त ग्यासको बन्ने प्रक्रियालाई रोक्छ ।

हिंग पानी

आधा चम्चा हिंगलाई हल्का तातो पानीमा मिलाएर पिउँदा पेटमा ग्यास बन्न कम हुन्छ । हिंगले ग्यासबाट तुरुन्त राहत दिन मद्दत गर्छ । यसले पेट पनि सफा गर्छ र ग्यासबाट राहत दिन्छ ।

अदुवा

अदुवाको प्रयोग धेरै रोगको औषधिको रूपमा गरिन्छ । ताजा अदुवाको प्रयोग पेटको ग्यास हटाउन पनि गर्न सकिन्छ । पेटको ग्यासबाट राहत पाउन अदुवाको चिया पिउन सकिन्छ । अदुवाको चिया बनाउन एक कप पानीमा ताजा अदुवाका टुक्रा राखेर राम्रोसँग उमाल्नुहोस् र मनतातो बनाएर  पिउनुहोस् ।

बेकिङ सोडा र कागतीको रस

एकदमै सजिलो र छिटो तयार हुने घरेलु उपाय हो बेकिङ सोडा र कागतीको रस । एक चम्चा कागतीको रस र आधा चम्चा बेकिङ सोडालाई एक कप पानीमा मिसाएर पिउनुहोस् । यसले पेटको ग्यासबाट तुरुन्त राहत दिन्छ ।

Previous Post

फिल्मबाट ‘रिजेक्शन’को सिकार भएकी करिश्मा तन्ना (फोटोफिचर)

Next Post

मुखमा बारम्बार जलन महसुस हुन्छ ? विचार गर्नुस् है…

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
मुखमा बारम्बार जलन महसुस हुन्छ ? विचार गर्नुस् है…

मुखमा बारम्बार जलन महसुस हुन्छ ? विचार गर्नुस् है...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In