• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वजनिक सेवा प्रवाहमा मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन होला ?

by
१३ पुस २०७९,
0
सार्वजनिक सेवा प्रवाहमा मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन होला ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पटक(पटक राजनीतिक व्यवस्था र सत्ता परिवर्तन भए पनि सार्वजनिक सेवा प्रवाहमा सुधार भएको छैन । अझ पछिल्लो १० वर्ष यता हाम्रा सार्वजनिक सेवा प्रदायकहरूले गरे कामको तौरतरिका पटक्कै फेरिएको देखिँदैन ।

राहदानी विभाग, मालपोत र यातायात जस्ता कार्यालयमा भिडभाड मात्र छैन, ढिलासुस्ती र घूसखोरी कायमै छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक सेवालाई प्रभावकारी बनाउने घोषणा गरे । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सार्वजनिक सेवा लिन अब घन्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउने घोषणा गर्‍यो । त्यति मात्र होइन, सरकारी सेवा प्रदायक संस्थाका सेवा सहज बनाउने प्रतिबद्धता पनि सरकारले गरेको छ ।

तर यता, १५ लाखभन्दा धेरै सवारी साधन भएको काठमाडौंमा सवारी प्रदूषण जाँच गर्न चार ठाउँमा मात्र व्यवस्था छ । एउटा सवारी परीक्षण गर्न दिनभर लाइन बस्नुपर्छ । सवारी परीक्षणमा मात्र होइन, सवारी चालकको फाराम भर्न, सवारीको कर बुझाउन, सवारी चालक अनुमति पत्र नवीकरण र स्मार्ट कार्ड लिन ५ वर्षदेखिको सास्ती अझै कायम छ । सेवा लिन घूस बुझाउनुपरेको गुनासो सेवाग्राहीको छ ।

राज्यले बर्सेनि अर्बौं रुपैयाँ सवारी कर उठाउँछ । बागमती प्रदेश सरकारले मात्रै काठमाडौं उपत्यकाका ६ वटा कार्यालयबाट बर्सेनि ११ अर्ब रुपैयाँ उठाउँछ । यती धेरै राजस्वमा योगदान गर्ने क्षेत्रलाई तीन वर्षअघि नै अनलाइनमा लैजाने भनिए पनि अझै काम हुन सकेको छैन ।

यातायातमा मात्र होइन, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने समस्या पनि उस्तै छ । यस्तो समस्या अरु सेवा प्रदायकमा पनि छ । अनलाइन प्रणालीमा लगिएको मालपोत कार्यालय पनि सेवाग्राही मैत्री छैन । काठमाडौं उपत्यकासहित देशैभरका सरकारी कार्यालयमा देखिएको यस्तो विकृतिले सेवाग्राही आजित भइसकेका छन् ।

नवगठित सरकारले गरेको पहिलो निर्णय कार्यान्वयन होला र सहज सेवा पाउन सकिएला भन्ने अपेक्षा नागरिकले गरेका छन् ।

Previous Post

रविभन्दा तल्लो वरियतामा बर्षमान र शक्ति मन्त्री नबन्ने !

Next Post

ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने घोषणा

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
Load More
Next Post
ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने घोषणा

ताइवानमा सैन्य सेवा अनिवार्य गर्ने घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In