• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रविभन्दा तल्लो वरियतामा बर्षमान र शक्ति मन्त्री नबन्ने !

by
१३ पुस २०७९,
0
रविभन्दा तल्लो वरियतामा बर्षमान र शक्ति मन्त्री नबन्ने !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कांग्रेससँग ‘पावर शेयरिङ’मा सहमति हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । उनले ७ जनाको मन्त्रिपरिषद् गठन गरेका छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

माओवादीले अब ४ देखि ५ सम्म मन्त्री पाउने एक नेताले जानकारी दिए । माओवादीबाट को(को मन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । स्रोतका अनुसार वर्षमान पुन यो पटक मन्त्री नबन्ने भएका छन् । प्रचण्डको रोजाईमा परेका नेता पुन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भन्दा तल्लो वरियतामा बसेर मन्त्री नहुने नेताहरू बताउँछन् ।

त्यस्तै, माओवादीका अर्का नेता शक्तिबहादुर बस्नेत पनि रविको भन्दा तल्लो वरियतामा मन्त्री नहुने तयारीमा छन् । एक नेताका अनुसार नेता पुन र बस्नेत मन्त्री बन्ने पहिलो दाबेदार भए पनि रवि उपप्रधान तथा गृहमन्त्री भइसकेकाले लामिछानेको भन्दा तल्लो वरियतामा बसेर मन्त्री बन्ने इच्छा नदेखाएको नेताहरू बताउँछन् ।

Previous Post

सुरक्षाकर्मी फिर्ता अजेन्डा काम कि प्रचार ?

Next Post

सार्वजनिक सेवा प्रवाहमा मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन होला ?

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
Load More
Next Post
सार्वजनिक सेवा प्रवाहमा मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन होला ?

सार्वजनिक सेवा प्रवाहमा मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयन होला ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In