• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दक्षिण कोरियामा वयस्क आकारको सेक्स डलको आयातमा प्रतिबन्ध

by
१२ पुस २०७९,
0
दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार कोरोना सङ्क्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले वयस्क आकारको सेक्स डलको आयातमा लाग्दै आएकोप्रतिबन्ध हटाएका छन् । सरकारले जनताको निजी जीवनमा हस्तक्षेप गरिरहेको छ कि छैन भन्ने विषयमा वर्षौंसम्मको बहसपछि यो निर्णय आएको हो ।

संशोधित निर्देशिकाहरूले भन्सारको माध्यमबाट वयस्क आकारको पुतलीहरूलाई अनुमति दिन्छ, तर नाबालिगरू जस्तो देखिने डल भने अझै पनि निषेधित रहेका कोरिया भन्सार सेवाले जनाएको छ ।

दक्षिण कोरियामा सेक्स डल गैरकानुनी छैन । तर, सन् २०१८ यता भन्सारमा हजारौं यस्ता डल जफत भएका छन् । अधिकारीहरूले दक्षिण कोरियाको परम्परा र सार्वजनिक नैतिकतालाई हानी पु¥याउने सामानहरू प्रतिबन्धित गर्ने कानुनअन्र्तगत लाइफ साइज सेक्स डलको आयातमा रोक लगाएका छन् ।

आयातकर्ताहरूले सुरुमा प्रतिबन्ध फुकुवा गर्न र भन्सारमा डल छाड्न माग गर्दै अदालतमा गुनासो गरेका थिए । उनीहरूले उत्पादनहरूले मानव मर्यादामा कुनै असर नगरेको बताए ।

Previous Post

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै

Next Post

५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

सम्बन्धित खबर

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
Load More
Next Post
५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In