• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

by
२१ भदौ २०७९,
0
राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आउँदो महिनाहरूमा क्रिकेट प्रेमीहरूले राकुटेन भाइबरको तर्फबाट एसिया कप क्वीज, क्रिकेट भाइब्स च्यानल टेकओभर,
विशेष क्रिकेट टक्स एपिसोड, र सर्वाधिक प्रतिक्षा गरिएको क्रिकेट सुपरबटको लञ्जजस्ता गतिविधिहरूको लामो कार्यसूची
अपेक्षा गर्न सक्नेछन् ।

राकुटेन भाइबरले क्रिकेट प्रेमीहरूलाई वर्षको अन्त्यसम्म श्रृंखलात्मक रूपमा रमाइलो गतिविधिहरूको अनुपम अनुभव
दिने काम जारी राखेको छ । भाइबरले क्रिकेट भाइब्स च्यानलसँग नेपालको मनपर्ने खेलमा आफ्नो छाप बलियो
बनाइरहँदा, एपले क्रिकेट कुराकानी, रमाइला क्वीजहरू, र क्रिकेट सुपरबटको लञ्चजस्ता धेरै श्रृङ्खलाहरूको तयारी
गरिरहेको छ । नयाँ सुपरबट स्वचालित फिचर हो जुन चाँडै नै च्यानलमा समावेश गरिनेछ जहाँ क्रिकेट प्रेमीहरूले
फिक्सरको आन्नद लिन सक्नेछन् । फिक्सरले सदस्यहरूलाई आउँदो क्रिकेट गेमहरू, लाइभ अपडेट, म्याच
भविष्यवाणीहरूबारे पहिलो नजर प्रदान गर्दछ ।

उत्साहलाई कायम राख्नु, सबैभन्दा ठूलो क्रिकेट प्रेमी निर्धारण गर्नका लागि भाइबरले दैनिक रूपमा प्रतिस्पर्धा पनि
सञ्चालन गर्नेछ । च्यानलमा क्रिकेटसम्बन्धी प्रश्नहरूको उत्तर दिई सदस्यहरूले हरेक दिन डिस्काउण्ट भौचर जित्ने अवसर
पाउनेछन् ।

समर्पित क्रिकेट प्रेमीहरूको जोशलाई अझ जवलन्त बनाउन क्रिकेट सुपरबटमा मासिक प्रतियोगिता पनि सञ्चालन गरिनेछ
। सेप्टेम्बर १, २०२२ बाट सुरु हुन गइरहेको प्रतियोगितामा क्रिकेट समर्थकहरूले क्रिकेट ट्रिभीया प्रश्नहरूको सही उत्तर
दिएर पोइन्ट कमाउन र जम्मा गर्न सक्नेछन् । महिनाको अन्तिमतिर, उच्चतम स्कोरका साथ शीर्ष १० फ्यानहरूले
दराजबाट नगद भाउचरहरू जित्नेछन्!
भाइबरले नेपालमा क्रिकेट खेललाई समर्थन गर्नका निम्ति विविध अभियानहरू सुरु गरेको दृष्टान्त भने यो पहिलो होइन
।भाइबरले फ्यानहरूलाई सदैब केन्द्रमा राख्दै आइरहेको छ । “हामीले हाम्रो विगतका धेरै क्रिकेट क्याम्पेनबाट अपार
सफलता पाइसकेका छौँ । र ती सफलताहरू नै हुन जसले सहकार्यमार्फत् क्रिकेट फ्यानहरूलाई यावत सुविधाहरू र
रमाइला गतिविधिहरू निरन्तर प्रदान गर्ने हौसला पनि दिइरहेको छ । फ्यानहरूले आफ्ना टीम र खेलाडीहरूलाई समर्थन
र प्रतिक्रिया दिएको देख्दा उनीहरूको क्रिकेटप्रतिको झुकाब मात्र नभई नेपालीहरू कति जोश र जाँगरले भरिएका छन्
भन्ने कुरा पनि प्रमाणित गर्दछ । यस्तै कुराहरू हुन जसबाट अझ सृजनात्मक भई थप स्टिकर प्याक, लेन्स, विशेष च्यानल
सेगमेण्ट र अन्य धेरै सुविधा ल्याउनका लागि हामीलाई प्रेरणा मिल्ने गर्छ । फ्यानबेस यसरी वृहत भएको देख्न पाउँदा
हामी गौरवान्वित महसुस गर्छौँ ।” राकुटेन भाइबरका लागि सिनीयर डाइरेक्टर डेभिड चेले भन्नुभयो ।
क्रिकेट एसिया र विश्वकप क्रिकेटको सर्वत्र माहोल बनिराख्दा ‘क्रिकेट भाइब्स च्यानल’मा टस अपडेट, लाइभ म्याच
प्रसारण, पोल र यावत कुराका निम्ति राकुटेन भाइबर ‘दराज’ र ‘क्रिकेटिङ नेपाल’सँग साझेदारीमा पनि प्रवेश गरेको छ ।
च्यानलमा सदस्यहरूले क्रिकेट विशषज्ञहरूबाट पूर्व-गेमबारे विश्लेषण, क्रिकेट भविष्यवाणीको पनि अपेक्षा राख्न सक्नेछन् ।
अगस्ट २०,२०२२ मा, फ्यानहरूमाझ निकै लोकप्रिय फरभिज महारुफ र अरीफूल रुनेले क्रिकेटर तस्किन एहेमदसँग

क्रिकेट विशेष कुराकानी गरेको थियो । च्यानल सदस्यहरूले च्यानल सेगमेण्टको चाँडै हुन लागेको नयाँ एपिसोड बाँया
हाते ब्याटमेन भानुका राजपाक्षे र पूर्व-क्रिकेटर लसित मालिङ्गाको विशेष आतिथ्यमा हेर्न पनि सक्नेछन् ।

फ्यानहरू अब विशेष सामाग्री, दैनिक अपडेट र अन्य धेरै सुविधाका लागि क्रिकेट भाइब्स च्यानल र क्रिकेट सुपरबट
जोइन गर्ने सक्नेछन् ।
राकुटेन भाइबरको बारेमाः 
 राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी
प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग
अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न
सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई-कमर्स र
वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप
पार्टनर पनि  हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।

Previous Post

मरीचको नजरमा राम रामायण कथा  

Next Post

रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

सम्बन्धित खबर

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
खेलमैदान

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

२८ असार २०८३,
विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
अन्तर्राष्ट्रिय

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

२७ असार २०८३,
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
अन्तर्राष्ट्रिय

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

२७ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
अन्तर्राष्ट्रिय

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

२६ असार २०८३,
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
आवाज

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

२४ असार २०८३,
अर्जेन्टिनाको रोमाञ्चक जित
खेलमैदान

अर्जेन्टिनाको रोमाञ्चक जित

२४ असार २०८३,
Load More
Next Post
रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In