• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज ७ गते सोमबारको राशिफल

मेषः आज तपाईंको धनलक्ष्मी योग परेको छ। गुमिसकेको धन हात लाग्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ। लगानीको क्षेत्रमा वैदेशिक क्षेत्रको प्रयासबाट उन्नति प्रगति हुनेछ। परिवारमा शान्त वातावरण रहने दिन छ।

वृषः बोलीमा मिठास छ। दुःखीका लागि बोल्दा फाइदा हुनेछ। सामाजिक, राजनीतिक क्षेत्रमा विशेष अवसर मिल्नेछ। लगानीका स्रोतमध्ये शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। पारिवारिक जमघटको अवसर मिल्नेछ।

मिथुनः उद्योग, कलकारखानामा लगानी गरेको भए फाइदा हुनेछ। अर्काको कुरा सुन्नाले मनमा अनावश्यक चिन्ता थपिनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले सतर्क हुनु आवश्यक छ। परिवारमा मेलमिलाप र परोपकारको भावना जागृत हुने दिन छ।

कर्कटः अढैया शनिको सामना गर्दै हुनुहुन्छ। तर शुभ ग्रहको बहुमत रहेकाले हरेक ठाउँमा तपाईको नाम र दामको चर्चा हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक क्षेत्रमा उन्नति प्रगति हुनेछ। पारिवारिक प्रेममा थोरै बोलेर जित्ने दिन छ।

सिंहः आज भाग्यस्थानमा शुभग्रहको बहुमत रहेको दिन छ। बिहानै आफ्ना अग्रजको आशिर्वाद लिएर गरेको काममा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा जाँगर चल्नेछ। पारिवारिक प्रेममा महत्वकांक्षी हुनाले अपमान भोग्नुपर्ने हुनसक्छ। सावधानी अपनाउनुहोला।

कन्याः आज तपाईंको इच्छा पूरा हुने क्रममा छ। राजनीतिक संगठनको बलमा ठूला काम बन्नेछन्। पारिवारिक प्रेममा सुमधुरता बढ्नेछ। नयाँ सम्बन्ध बन्ने योग छ। राज्यका अंगमा समेत तपाईंको नामले चर्चा कमाउने दिन छ।

तुलाः आफ्नो रुपमा र घरगृहको विरासतमा मन आकर्षित हुनेछ। शत्रु बढ्नेछन्। परिवारको साथ सहयोग मिल्नेछ। अनुशासनमा बसेर गरेको काम सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिकः धार्मिक आस्थाप्रति सजगता अपनाउनुहोला। आफ्नो काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ। यात्रामा महत्त्वपूर्ण सामान हराउने हुँदा सचेत बन्नु राम्रो हुनेछ। मेहनतको फल प्राप्त हुने दिन छ।

धनुः अरुलाई प्रभावित गरेर आफ्नो काम बनाउने योग छ। शुभ कार्यको चर्चा परिचर्चा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। धर्ममा विश्वास, आस्था बढ्नेछ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः धैर्यताका साथ गरेको कामबाट सफलता मिल्नेछ। जुनसुकै क्षेत्रमा पनि मेहनतको खाँचो देखिन्छ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। नयाँ वस्त्र, अलङ्कार प्राप्त हुनेछ। परिवारसँगको प्रेम सम्बन्धमा धोक हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भः मन अशान्त हुनसक्छ। दैनिक काममा उत्साह र उमङ्गको कमी हुनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। सानो कुराले महत्त्वपूर्ण काम प्रभावित हुने देखिन्छ। पारिवारिक सल्लाहमा अघि बढ्दा सफलता मिल्नेछ।

मीनः मन खुशी हुनेछ। लामो समयदेखि रोकिएका अधुरा काम बन्नेछन्। साथीभाइको सहयोग प्राप्त हुनेछ। अरुको भलाइका लागि दौडधुप गर्नुपर्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

Previous Post

कफी पिउँदा यस्ता कुरामा ध्यान दिए स्वास्थ्यमा जोखिम हुँदैन

Next Post

आजको मौसम : बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In