• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण

by
२४ भदौ २०८१,
0
सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ ।

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ ।

विमानस्थलबाट उडेको केही मिनेटमा जहाजको ‘इण्डिकेटर’मा समस्या देखिएपछि जहाजलाई अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण नभई अवतरण भएको हो । “काठमाडौँबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो”, उनले भने, “ ह्वील स्टेरिङ लक भएकाले जहाज बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।”

यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ ।

Previous Post

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

Next Post

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

सम्बन्धित खबर

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
आवाज

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

२७ असार २०८३,
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
आवाज

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

२७ असार २०८३,
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
आर्थिक

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

२७ असार २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

२७ असार २०८३,
आवाज

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२७ असार २०८३,
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
अन्तर्राष्ट्रिय

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

२७ असार २०८३,
Load More
Next Post
मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

मिर्गौला पीडित अनुषालाई दुई लाख ५० हजार सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In