• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

by
८ भदौ २०८१,
0
विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुलरिया (बर्दिया)। जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ ।

नगरपालिकाले दरबन्दी मिलानका क्रममा विद्यालयमा कार्यरत सामाजिक विषयको शिक्षकलाई अन्यत्र सरुवा गरेपछि पदपूर्ति नहुँदा तीन महिनादेखि विद्यालयमा सामाजिक विषयको अध्यापन गराउने शिक्षक अभाव छ ।

दरबन्दी मिलानका क्रममा गत जेठमा नगरपालिकाले विषयगत शिक्षक सरुवा गरेपछि हालसम्म पनि पदपूर्ति नभएको विद्यालयका प्रधानाध्यापक सरोजकुमार झाले जानकारी दिए । उनका अनुसार कक्षा ९ मा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

‘अरु विषयको शिक्षक अभाव नभएकाले प्रश्नपत्र तयार गरी त्रैमासिक परीक्षा भइसकेको छ,’ प्रअ झाले भने, ‘सामाजिक विषय शिक्षक अभावमा प्रश्नपत्र नबन्दा परीक्षा हुन सकेको छैन ।’ उनका अनुसार सोही विषयको एकजना शिक्षक दुई वर्षअघि निलम्बनमा परेका थिए । उनको ठाउँमा आएका शिक्षक पनि दरबन्दी मिलानका क्रममा गत जेठमा सरुवा भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकासँग पटकपटक शिक्षक माग गरिरहेको भन्दै हालसम्म सुनुवाइ नभएको उनले उल्लेख गरे ।

विद्यालयमा सामाजिक मात्र नभई गणित, अङ्ग्रेजी विषय शिक्षकको समेत समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताए । ‘कक्षा १२ (प्लस टु) मा पनि राजनीतिक शास्त्र विषयगत शिक्षक अभाव छ । पटकपटक शिक्षक माग गर्दा नगरपालिकाले कार्यविधि बनाएर व्यवस्था गर्ने बताउँदै आएको छ । नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्नेछौँ,’ उनले भने ।

सामाजिक विषय शिक्षकसहित अभाव रहेका शिक्षकको दरबन्दी आव्हान गरेर शिक्षकको पदपूर्ति गर्ने योजना रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताए । ‘तल्लो तहको शिक्षकले योग्यता पुगे माथिल्लो कक्षामा पढाउन सक्ने शिक्षा नियमावलीको प्रावधान छ । विद्यालयमा केही शिक्षकले पढाएको कक्षा कम देखिएका विद्यालयसँग बसेर छलफल गर्ने तयारीमा छौँ,’ उनले भने ।

Previous Post

चितवनमा अण्डाको मूल्य बढ्यो

Next Post

रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
देशभर ६७.३ प्रतिशत रोपाइँ

रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In