• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३२ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ३२ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। परिवारमा संस्कारको महत्त्व बुझाउनुपर्नेछ। बौद्धिक व्यक्ति र सन्तनसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्य क्षेत्रमा लाभ मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ।

वृषः धेरै मानिसका अगाडि आफ्नो कुरा राख्ने मौका मिल्नेछ। आफ्नै सहयोगीसँग बौद्धिक टकराव हुनेछ। आफ्नो बचाउ गर्नु राम्रो हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। लगानी गरेका क्षेत्रबाट राम्रो उन्नति हुने दिन छ।

मिथुनः परिवारको मात्र कुरा सुनेर आफ्नो विवेक प्रयोग नगरेमा आलोचना बढ्नेछ। धन आर्जन हुने दिन छ। संस्कारको विकास हुनेछ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः तपाईंलाई अप्रिय समाचारले केही समय दुःखी बनाउने देखिन्छ। दोधारे चरित्रले समस्या पर्ने खतरा छ। लगानीका क्षेत्रमा प्रगति हुनेछ। ठुलो उद्योगमा लगानी गर्नु भन्दा भएको सम्पत्ति संक्षणमा ध्यान दिनु राम्रो हुनेछ।

सिंहः तपाईंले सुरु गरेका काम सफल बन्नेछन्। ग्रहले साथ दिएको छ। व्यवहार र बोलीमा एकरुपता भएमा धेरैले प्रशंसा गर्नेछन्। वैदेशिक रमझमा अलमल नगर्नु राम्रो हुनेछ। परिवारमा सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ।

कन्याः स्वतन्त्र बन्न मन लाग्नेछ। महत्वकांक्षाले गर्दा मर्यादा भुल्ने खतरा हुनसक्छ। आफ्नो आलोचना भएको सुन्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट नाफा हुने दिन छ। स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ भने परिवारको तर्फबाट गुण र दोषका आधारमा समर्थन र विरोध हुनेछ।

तुलाः बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा इमान्दारिताको बारेमा छलफलको सुरुवात हुनेछ। राजनीतिक क्षेत्रबाट बचेर काम गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सफल बन्ने योग रहेको छ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। लगानीका क्षेत्र अब्बल छन्। बौद्धिक र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। आफ्नो समस्यामाथि खुलेर प्रतिवाद गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ।

धनुः दैनिकी सहज र शान्त देखिन्छ। आफ्नै तरिकाले समस्याको समाधान गर्न सकिन्छ। विभिन्न संघ संस्थासँग संलग्न हुने अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफ्नो कर्तव्यको बोध हुनेछ। परिवारको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ।

मकरः तपाईंलाई एक्लै छोडेर हाँस्नेबाट सचेत बन्नु राम्रो हुनेछ। संगठनको फुटबाट जोगिनुपर्ने समय छ। लगानीका क्षेत्रमध्ये शिक्षा, कृषि र फलफूलमा फाइदा हुनेछ। कृषि क्षेत्रको लगानीले नाम र दाम दुवै प्राप्त हुनेछ।

कुम्भः समयको सदुपयोग गर्न नसक्दा मन अशान्त हुनेछ। मध्यसाढेसाती गोचरमा चलेकाले बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। परिवारबाट सकारात्मक साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः आफ्नो विचार ठिक र अरुको बेठिक भन्ने अहमले पश्चाताप हुनसक्छ। धन र मान कमाउने दिन छ। प्राविधिक शिक्षाको लगानीबाट उत्साह बढ्नेछ। परिवारमा शान्त वातावरण रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

Previous Post

कंगना रनाैत भन्छिन्–बलिउडमा मेरो करिअर…

Next Post

देशभर मनसुनी वायुको प्रभाव कायम

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
देशभर मनसुनी वायुको प्रभाव कायम

देशभर मनसुनी वायुको प्रभाव कायम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In