• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बबि देओलको कंगुवामा १० हजार बढी ‘कलाकार’, १२ अगस्तमा ट्रेलर रिलिज हुदैँ

by
२७ साउन २०८१,
0
बबि देओलको कंगुवामा १० हजार बढी ‘कलाकार’, १२ अगस्तमा ट्रेलर रिलिज हुदैँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हैदाराबाद। साउथ सुपरस्टार सूर्या र बलिउड खलनायक बबी देओलको बहुप्रतिक्षित फिल्म कंगुवाको ट्रेलरको ठूलो अपडेट सार्वजनिक भएको छ ।

स्टुडियो ग्रीन द्वारा निर्मित सुर्या स्टारर ‘कंगुवा’ यो वर्षको ठूलो फिल्म हो। रोचक पोस्टर र रोमाञ्चक ‘फायर गीत’ले ध्यानाकर्षण गरे पछि फ्यानहरुको प्रतिक्षाको घडी लगभग सकिएको छ ।

शिव द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘कंगुवा’को ट्रेलर १२ अगस्टमा रिलिज हुँदैछ । यो फिल्मको ठूलो रिलिज अघि नै यो धेरै उत्साह उत्पन्न गर्न गइरहेको छ भन्नु पर्छ। कंगुवाका निर्माताले सामाजिक सञ्जालमा नयाँ पोस्टर सेयर गरेका छन् र यससँगै बहुप्रतिक्षित फिल्मको ट्रेलरको रिलिज मिति पनि घोषणा गरेका छन् ।

पोस्टर सेयर गर्दै निर्माताहरूले क्याप्शनमा लेखेका छन्, ‘प्रतिक्षाको समय सकियो, विजयको समय नजिकिँदै छ। एक अनौठो उत्सवको लागि तयार हुनुहोस्। यो १२ अगस्टदेखि भव्य दि ग्रेट कंगुनाको टे«लर तपाईंका लागि तयार छ ।’

‘कंगुवा’ यस वर्षको सबैभन्दा ठूलो र महँगो फिल्म हो । ३५० करोडभन्दा बढीको अनुमानित बजेट रहेको यो ‘पुष्पा’, ‘सिंघम’ र अन्य धेरै ठूला फिल्महरूभन्दा ठूलो छ। फिल्मको छायांकन विभिन्न महादेशका ७ देशमा गरिएको छ । प्रागैतिहासिक काललाई चित्रण गर्ने अनौठो चलचित्र भएकाले निर्माताको मनमा यो चलचित्रको लागि एक विशिष्ट लुक छ।

निर्माताहरूले एक्सन र सिनेम्याटोग्राफी जस्ता प्राविधिक विभागका लागि हलिउड विशेषज्ञहरूलाई नियुक्त गरेका छन्। कूल १० हजारभन्दा बढी मानिस (कलाकार)को सहभागिता रहेको यो फिल्ममा सबैभन्दा ठूलो युद्धको दृश्य पनि छ ।

यति मात्र होइन, स्टुडियो ग्रीनले शीर्ष वितरण घरहरूसँग हात मिलाएको छ, जसले गर्दा फिल्मलाई विश्वव्यापी रूपमा ठूलो मात्रामा रिलिज गर्न सकिन्छ। फिल्म १० अक्टोबर २०२४ मा रिलिज हुने तय गरिएको छ ।

Previous Post

‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो

Next Post

टलिउडका ‘प्रिन्स’

सम्बन्धित खबर

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
जीवन शैली

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

१५ अशोज २०८३,
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
Load More
Next Post
टलिउडका ‘प्रिन्स’

टलिउडका ‘प्रिन्स’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In