• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको कस्तो रहनेछ ?

by
२३ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन २३ गते बुधबारको राशिफल

मेषः रुपको घमण्ड हुनसक्छ। आज धन आर्जन गर्न सहज हुने दिन छ तर इज्जत र संस्कार गुम्ने खतरा देखिन्छ। दिन सहज नभए पनि स्वास्थ्यमा सुधार हुनेछ र परिवारले साथ मिल्नेछ।

वृषः आज तपाईंको बोलीकै कारण धेरै कामहरु बन्नेछन्। राजनीतिक, सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। खानामा अरुची हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारसँगको सम्बन्ध शान्त र सहज हुनेछ।

मिथुनः आम्दानीभन्दा खर्च बढेर जाने दिन छ। ठुलो योजना र उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। तपाईंको निर्देशन अनुसार अगाडि बढेको काम भने सफल बन्नेछ। धार्मिक व्यक्तित्वको सेवा गर्ने अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।

कर्कटः शुद्ध र शान्त भएर बसेमा भाग्यको उदय हुने दिन छ। लामो समयदेखि प्रतिक्षा गरेको महत्त्वपूर्ण काम बन्नेछ। शान्त भएर अगाडि बढेमा एकपछि अर्को अवसर प्राप्त हुनेछ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा होला। स्वास्थ्य अवस्थामा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध भने खराब बन्नसक्छ।

सिंहः चुपचाप काम गर्दा फाइदा हुनेछ। काम गर्नु अगाडि हल्ला गर्न थालेमा तपाईंलाई असफल बनाउने समूह सक्रिय हुने जोखिम देखिन्छ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन हो। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्याः दिन धेरै रमाइलो छ। समयको सदुपयोग गर्नुपर्नेछ। जीवनकै महत्वपूर्ण कार्यसूची बन्न सक्छन्। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ प्राप्त होला। वैदेशिक लगानीमा उत्साह बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्नेछ।

तुलाः आज प्रतिभा प्रदर्शनमा समय खर्च हुनेछ। बिना शुल्क समाजसेवा गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। तपाईको इमान्दारिताको फाइदा लिनेहरुबाट सचेत बन्नु राम्रो हुन्छ। पारिवामा प्रेमको वातावरण बन्नेछ।

वृश्चिकः खानपानमा सचेत हुनुपर्नेछ। शिक्षाको लगानीबाट नाफा र स्वदेशी लगानीबाट उत्साह बढ्नेछ। तपाईंको कामको प्रशंसा हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः आज शिक्षाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। लगानीको क्षेत्रबाट फाइदा हुने योग छ। जीवनमा प्राप्त उन्नतिले मनमा शान्ति मिल्नेछ। राजनीति र परिवारमा प्रिय पात्र भनेर तपाईंको परिचय थपिने समय छ।

मकरः सञ्चित धन खर्च हुने समय छ। तपाईंको कुरा काट्नेहरु बढ्नेछन्। राज्यको तर्फबाट भय र त्रास हुने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा संकट आए पनि परिवारको साथ मिल्नेछ।

कुम्भः आज ग्रह गोचरको राम्रो समय रहेको छ। तपाईंको योजना अनुसार तयार भएको महत्त्वपूर्ण कामले निरन्तरता पाउनेछन्। लगानी भए शिक्षा र स्वास्थ्यमा नाफा होला। वैदेशिक क्षेत्रको लगानी श्रमबाट उत्साह थपिनेछ। पारिवारिक प्रेम सम्बन्ध सुदृढ रहनेछ।

मीनः तपाईंलाई साढे साती दशा चल्दैछ। झुठा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त बन्नसक्छ। जुनसुकै काममा पनि ढिलासुस्ती हुने योग छ। हिजोका सहयोगनी नै विपक्षीसँग पुग्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

Previous Post

मनुका केही अमर वाणीहरु

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In