१. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
२. हिमालपारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ ?
– मनाङ, मुस्ताङ
३. मस्र्याङ्द नदीको पौराणिक नाम के हो ?
– शितप्रभा
४. घोडाघोडी ताल कुन जिल्लामा पर्दछ ?
– कैलाली
५. चैत्र–वैशाखमा कुन ऋतु पर्दछ ?
– वसन्त ऋतु
६. पचाल झरना कुन जिल्लामा रहेको छ ?
— कालिकोट
७. गिद्ध प्रजनन केन्द्र कुन स्थानमा सञ्चालनमा रहेको छ ?
— चितवन राष्ट्रिय निकुञ्ज
८. मांसाहारी पशुपंक्षीलाई के भनिन्छ ?
– ऋबचलष्खयचभ
९. नेपाल प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
– वि.सं. २०३९
१०. नेपालमा कति प्रकारका चरालाई संरक्षित पंक्षीको सूचीमा राखिएको छ ?
– ९ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट