• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रशान्त महासागरमा चीन र रुसको संयुक्त सैन्य गस्ती

by
३१ असार २०८१,
0
प्रशान्त महासागरमा चीन र रुसको संयुक्त सैन्य गस्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीन र रुसले उत्तरी र पश्चिमी प्रशान्त क्षेत्रमा संयुक्त नौसैनिक गस्ती गर्ने बेइजिङको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले उक्त अभ्यास कुनै अन्य मुलुकप्रति ‘लक्षित’ नभएको जनाएको छ ।

हालैका वर्षहरूमा दुवै मुलुक नजिक भएका छन् र उनीहरूको मित्रतालाई ‘सीमाहीन’ भनेका छन्। दुवै मुलुकको अमेरिकी नेतृत्वको पश्चिमी रक्षा गठबन्धन नाटोसँग शत्रुतापूर्ण सम्बन्ध छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणको शुरूआतपछि बेइजिङले मस्कोसँग आफ्नो कूटनीतिक, आर्थिक र सैन्य सम्बन्धलाई थप बलियो बनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताउँछ । यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन् । यसमा नागरिक र सैन्य दुवै प्रयोग हुने सामानको व्यापार पनि समावेश छ ।

‘चीन र रुसबीच वार्षिक योजना र सहमतिअनुसार दुई मुलुकका नौसैनिक जहाजहरूले हालै पश्चिमी र उत्तरी प्रशान्त महासागरमा आफ्नो चौथो संयुक्त सामुद्रिक गस्ती गरेका छन्’, चिनियाँ रक्षा मन्त्रालयले आइतबार विज्ञप्तिमा भनेको छ, ‘यो अपरेसन कुनै पनि तेस्रो पक्षप्रति लक्षित छैन र वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थासँग यसको कुनै सरोकार छैन ।’

प्रशान्त युद्धाभ्यासमा जहाजहरूको मार्ग, उनीहरूको सही स्थान वा संलग्न सेनाहरूको प्रकृतिसहित कुनै विवरण प्रदान गरिएको छैन । शुक्रबार चीनले उसको दक्षिणी तटमा रुससँग पनि संयुक्त सागर–२०२४ नामको अभ्यास गरिरहेको बताएको थियो । नाटो नेताहरूले बेइजिङ युक्रेनमा मस्कोको युद्धको ‘निर्णायक समर्थक बनेको’ घोषणा गरेपछि र जापानले मस्कोसँग बेइजिङको बलियो सम्बन्धबाट बढ्दो खतराको चेतावनी दिएपछि संयुक्त सैन्य अभ्यास भएको हो । बेइजिङले ती आलोचनालाई अस्वीकार गरेको छ ।

सामुद्रिक सुरक्षा खतरालाई संयुक्तरूपमा सम्बोधन गर्न र वैश्विक तथा क्षेत्रीय शान्ति र स्थिरतालाई संरक्षण गर्न दुवै पक्षको संकल्प र क्षमताहरूलाई प्रदर्शन गर्न दक्षिणी गुआङडोङ प्रान्तस्थित झानजियाङ सहरको वरपर जल र हवाई क्षेत्रमा अभ्यास गरिएको मन्त्रालयले बताएको छ । रुसी रक्षा मन्त्रालयले शनिबार उसका दुई युद्धपोत संयुक्त नौसैनिक अभ्यासमा भाग लिन झानजियाङ पुगेको बताएको थियो ।

युरोपियन युनियन इन्स्टिच्युट फर सिक्योरिटी स्टडिजले जुलाईको प्रारम्भमा एक रिपोर्टमा चीन र रुसले नियमितरूपमा संयुक्त सैन्य अभ्यास गर्ने गरेको तर उनीहरूको अन्तरसञ्चालन क्षमता स्तर नाटोभन्दा धेरै कम रहेको बताएको थियो।

Previous Post

ट्रम्पमाथि गोली प्रहारपछि राष्ट्रपति बाइडेनको राष्ट्रको नाममा सम्वोधन, के भने ?

Next Post

वर्षाका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

सम्बन्धित खबर

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
Load More
Next Post
वर्षाका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

वर्षाका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In