• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार ३० गते आइतबारको राशिफल

मेषः कृषि क्षेत्रबाट नाफा हुनेछ। काम गर्ने जोस बढ्नेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृषः साथीसँग रमाइलो भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ। नयाँ कामको सुरुवात हुनेछ। दाजुभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा चासो बढ्नेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ।

मिथुनः धार्मिक कार्यमा सहभागी बनेमा दिन सफल बन्नेछ। धर्ममा सहभागी हुँदा मन शान्त हुनेछ। संघर्षको फल प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आफन्त नै विरोधमा उत्रने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा तपाईंको विरोध हुनेछ। परिवारको सुझावमा अगाडि बढ्नु राम्रो हुनेछ।

सिंहः साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। लगानीले उत्साह थपिने छ।

कन्याः दैनिकी राम्रो छ। महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। यो निर्णयले व्यापारमा उत्साह बढ्नेछ। शुभकार्यमा सहभागी हुने योग छ। लगानीबाट फाइदा हुनेछ। परिवारबाट सकारात्मक सहयोग मिल्नेछ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुलाः धेरै समय राजनीतिक संगठनमा बित्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। व्यापार गर्ने भए कृषिको क्षेत्रमा राम्रो आम्दानी हुनेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिकः यात्रामा खर्च बढ्ने दिन छ। लगानी गर्नुभन्दा भएको जोगाउनुपर्ने समय छ। अनावश्यक घुमफिर भन्दा निजी काम गर्ने दिन हो। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ।

धनुः आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ। कुनै प्रतियोगितामा सहभागी भए सफल बन्ने दिन छ। असम्भव लागेका कामहरु सम्भव हुनेछन्। प्रेममा सफलता मिल्नेछ।

मकरः शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। समस्या बिर्सिएर अगाडि बढ्ने दिन छ। विशेष व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। नयाँ संगतले राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्ध उत्साहजनक हुनेछ।

कुम्भः समस्यासँग जुधेर सफलता मिल्नेछ। तपाईंको श्रमको मूल्यमाथि अर्कोले हस्तक्षेप गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट भने लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा दिन सहज हुनेछ।

मीनः दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। आफ्नो आस्थाविरुद्ध अर्कोले बोलेको सुन्नुपर्ने हुनसक्छ। सहयोगी साथीले कुरा काट्नेछन्। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

महात्मा गान्धीका केही अमर वाणीहरु

Next Post

सिमलताल पहिरो : बिहानैदेखि बेपत्ता बस र यात्रुको खोजीमा जुटे सुरक्षाकर्मी

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

पुराना गलत थिए, के नयाँ सही छन्? समयले जवाफ देला !

२ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
Load More
Next Post
सिमलताल पहिरो : बिहानैदेखि बेपत्ता बस र यात्रुको खोजीमा जुटे सुरक्षाकर्मी

सिमलताल पहिरो : बिहानैदेखि बेपत्ता बस र यात्रुको खोजीमा जुटे सुरक्षाकर्मी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In