• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लक्की ज्वेलर्सले किनेको थियो तस्करीको ३३१ किलो सुन

by
२१ असार २०८१,
0
सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित पार्न पैसाको चलखेलपछि पूर्वडीएसपी नै प्रहरीको नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंको न्युरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको खुलेकाे छ ।

सुन तस्करीको अनुसन्धान गरिरहेकाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस्ताे प्रमाण फेला पारेकाे हाे ।

सीआईबीले काठमाडौं महानरपालिका-२२, न्युरोड क्षेत्रमा रहेको भारतीय नागरिक सिद्धनाथ अशोक गायकवाडको सुन रिफाइनरी कोठाबाट केही कागजात बरामद गरेको थियो, जहाँ लक्की ज्वेलर्सको नामको बिलप्याडसमेत भेटिएको थियो ।

उक्त बिल प्याडअनुसार २९ पुस २०७९ मा १२१.५५ किलो, ११ असोज २०७९ मा १७७.४१९ किलो, १२ असोज २०७९ मा १८.३६० किलो र ६ पुस २०७९ मा १३.७२ किलो गरी ३३१.०४९ किलो तस्करीको सुन लक्की ज्वलेर्सले किनेको देखिएको सीआईबीले जनाएको छ ।

सिद्धनाथको रिफाइनरी हाउसबाट कागजात बरामद भएपछि लक्की ज्वेलर्सका म्यानेजर ३८ वर्षीय मुकुन्दकुमार ठाकुर र सञ्चालक ऋषि ठाकुर फरार छन् ।

सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा लक्कीका म्यानेजर मुकुन्द र सञ्चाल ऋषिलाई पनि प्रतिवादी बनाइएको छ ।

सुन तस्करीमा लक्की ज्वेलर्स पनि संलग्न भएको कागजात भेटिएपछि मुद्दा मिलाइदिने भन्दै लक्की ज्वेलर्सबाट १० लाख रूपैयाँ लिएको आरोपमा सीआईबीले सरोज गुप्ता नाम गरेकी एक महिलालाई बयानमा बोलाएर तारेखमा छाडेको छ ।

यसअघि मोबाइल वालेट कम्पनीहरूले समेत मुद्दा मिलाइदिन पूर्वडीएसपी केपी शर्मा भन्ने कृष्णप्रसाद शर्मा र झवीन्द्र खत्रीले ८ लाख ५० हजार रूपैयाँ लिएको पाएपछि सीआईबीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूविरूद्ध आपराधिक विश्वास गरी ठगी गरेको कसुरमा अनुसन्धान भइरहेको छ ।

Previous Post

निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

Next Post

यौन दुर्व्यवहारको आरोप पछि पर्वतारोही निर्मल पूर्जालाई नेपालमा प्रतिबन्ध लगाउन माग

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
यौन दुर्व्यवहारको आरोप पछि पर्वतारोही निर्मल पूर्जालाई नेपालमा प्रतिबन्ध लगाउन माग

यौन दुर्व्यवहारको आरोप पछि पर्वतारोही निर्मल पूर्जालाई नेपालमा प्रतिबन्ध लगाउन माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In