• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फरार प्रतिवादी पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली

by
२० असार २०८१,
0
फरार प्रतिवादी पक्राउ गर्न बाँके प्रहरीले चलायो गोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके । बाँके प्रहरीले एक फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली प्रहार गरी फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । डुडुवा गाउँपालिका–६ सिखनपुरुवाका डाँका चोरी मुद्दाका फरार प्रतिवादी अन्दाजी ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।

प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र त्यसक्रममा झडप भएको थियो । झडपका क्रममा हतकडीसहित सरदार भागेको र नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गर्‍यो । स्थानीयले प्रहरीको हतियार समेत खोस्ने प्रयास गरेको र स्थिति असामान्य भएपछि तीन राउण्ड गोली चलाएको प्रनाउ डाँगीले जानकारी दिए ।

प्रहरीले हतकडीसहित भाग्दै गरेका सरदार र हतियार खोस्न अघि सरेका नानकसिंह सिखलाई गोली हानी नियन्त्रणमा ल्याएको बताएको छ । प्रहरीका अनुसार सरदारलाई दायाँ घुडामुनी र नानकसिंह सखलाई दायाँ खुट्टाको साप्रामा गोली लागेको छ ।
झडपकै क्रममा स्थानीयले हानेको ईट्टा प्रहारबाट ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी पनि घाइते भएका छन् ।

डाँगीको टाउकोमा र बायाँ हातमा चोट लागि घाइते भएको प्रहरीले जनाएको छ । हवल्दार डाँगीसहित घाइते तीनै जनाको भेरी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ८ः३० बजेको समयमा उक्त घटना घटेको र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको कमाण्डमा जिल्लाबाट थप ३५ जना प्रहरीको टोली खटिई आधा घण्टापछि ९ बजेको समयमा सरदारलाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

Previous Post

बाढी बस्तीमा पसेपछि कैलाली भजनीका तीन हजार घर डुबानमा

Next Post

बेनी-जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
बेनी-जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

बेनी-जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In